राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन
सारांश
- काठमाडौं।
- ।
- राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँको महाष्टमीको दिन मङ्गलबार नक्साल भगवती मन्दिरको दर्शन गरेका छन्।
काठमाडौं।। राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँको महाष्टमीको दिन मङ्गलबार नक्साल भगवती मन्दिरको दर्शन गरेका छन्।
महाष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन्।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Meilleur code de parrainage Binance
Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/en/register?ref=JHQQKNKN