राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुसँग आज सामूहिक छलफल गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १०, २०७७
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पार्टीका प्रमुख नेताहरूलाई शितल निवासमा बोलाएकी छिन् ।
  • उनले पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख नेताहरुलाई आज साँझ चियापानसहित सामूहिक छलफल गर्नेगरि बोलाएकी हुन् ।
  • शितल निवास स्रोतकाअनुसार समसामयिक विषयमा दलका नेताहरूसँग राष्ट्रपतिले कुराकानी गर्न लागेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पार्टीका प्रमुख नेताहरूलाई शितल निवासमा बोलाएकी छिन् । उनले पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख नेताहरुलाई आज साँझ चियापानसहित सामूहिक छलफल गर्नेगरि बोलाएकी हुन् । शितल निवास स्रोतकाअनुसार समसामयिक विषयमा दलका नेताहरूसँग राष्ट्रपतिले कुराकानी गर्न लागेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?