राष्ट्रपति भण्डारीसमक्ष चार आयोगका प्रतिवेदन पेश
सारांश
- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेश भएको छ ।
- नेपालको संविधान धारा २९४ अनुसार प्रतिवेदन पेश गर्ने आयोगमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, राष्ट्रिय समावेशी, मधेशी र थारु आयोग रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेश भएको छ ।
नेपालको संविधान धारा २९४ अनुसार प्रतिवेदन पेश गर्ने आयोगमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, राष्ट्रिय समावेशी, मधेशी र थारु आयोग रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया