बसले हान्दा मोटरसाइकल चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
बसले हान्दा मोटरसाइकल चालकको मृत्यु

सारांश

  • चितवन ।
  • चितवनमा बसले मोटरसाइकल ठक्कर दिंदा एकजनाको मृत्ु भएको छ ।
  • पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा रवीन्द्र रिजालको मृत्यु भएको हो ।

चितवन । चितवनमा बसले मोटरसाइकल ठक्कर दिंदा एकजनाको मृत्ु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा रवीन्द्र रिजालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रिजालको अस्पताल लगेपछि मृत्यु भएको हो । वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा४०प ९२०६ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा
काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा
के हाे भियाग्रा? यस्ताे हुन्छ असर
के हाे भियाग्रा? यस्ताे हुन्छ असर
छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
डा. गोविन्द केसीको अनसन : के बन्दुक उल्टो पडकने छ ?
डा. गोविन्द केसीको अनसन : के बन्दुक उल्टो पडकने छ ?
बुद्धको कपाल राखिएको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार
बुद्धको कपाल राखिएको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)
नुवाकोट १ प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा पहिलो
नुवाकोट १ प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा पहिलो
शिक्षालाई अगाडि बढाउने बिषयमा सरकारले नयाँ योजना बनाउँछ : प्रम ओली
शिक्षालाई अगाडि बढाउने बिषयमा सरकारले नयाँ योजना बनाउँछ : प्रम ओली
चिसोले आठको मृत्यु
चिसोले आठको मृत्यु
बेलका नगरपालिकाको ३ मत विवादमा आयोगको निर्देशन – फेरि गन
बेलका नगरपालिकाको ३ मत विवादमा आयोगको निर्देशन – फेरि गन

तपाईंले छुटाउनुभयो कि?