राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४

सारांश

  • काठमाडौं, माघ ३ ।
  • सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रियसभामा दुई पार्टीबीच भागबण्डा मिलाएको छ ।
  • राष्ट्रिय सभाका ५६ सिटमध्ये एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागबण्डा मिलेको हो ।

काठमाडौं, माघ ३ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रियसभामा दुई पार्टीबीच भागबण्डा मिलाएको छ ।

राष्ट्रिय सभाका ५६ सिटमध्ये एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागबण्डा मिलेको हो । १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

एकल संक्रमणीय मतको आधारमा चुनाव हुँदा बाम गठबन्धनले राष्ट्रियसभाको ४३ सिट जित्ने भएकाले मात्र यस निर्णय गरिएको नेता पाण्डेले बताए ।

यसअघि भएको भागबण्डाको फर्मुला यस राष्ट्रियसभा सिटमा लागु भएन् । जसमा प्रतिनिधिसभा र प्रदेशसभाको एमाले–माओवादीले ६०–४० को भागबण्डा गरेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Himu Chhetri

    Good

    Comment Author

    Tg Tg

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले-माओवादी केन्द्र एकता संयोजन समिति बैठकको तयारी
एमाले-माओवादी केन्द्र एकता संयोजन समिति बैठकको तयारी
बरिष्ठ पत्रकार को हिमालय होटलद्धारा बिजुली चोरी
बरिष्ठ पत्रकार को हिमालय होटलद्धारा बिजुली चोरी
श्रीमतीले सम्पत्ति कुम्ल्याएर हिँडेपछि…
श्रीमतीले सम्पत्ति कुम्ल्याएर हिँडेपछि…
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
चौँरी देउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबद्धको मूर्ति स्थापना
चौँरी देउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबद्धको मूर्ति स्थापना
बुढीगण्डकी मुआब्जा विवाद स् भयो चार बुँदे सहमति
बुढीगण्डकी मुआब्जा विवाद स् भयो चार बुँदे सहमति
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु काठमाडाैं।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु काठमाडाैं।
बुधबारदेखि संसद ठप्प, निषेधाज्ञा तोड्दै कांग्रेस
बुधबारदेखि संसद ठप्प, निषेधाज्ञा तोड्दै कांग्रेस
भुटानका बर्तमान राजा, जो अविवाहित आमाको पुत्रको रुपमा नेपालमा जन्मिएका थिए
भुटानका बर्तमान राजा, जो अविवाहित आमाको पुत्रको रुपमा नेपालमा जन्मिएका थिए
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?