‘अब जे भयो-भयो, मिलेर जाऊँ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
‘अब जे भयो-भयो, मिलेर जाऊँ’

सारांश

  • सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए ।
  • मनोनयन प्रक्रिया विधानविपरीत भएको भन्दै संस्थापनइतर पक्षले बैठक बहिष्कार गरेको थियो ।
  • वरिष्ठ नेता पौडेल पक्षले विधानविपरीतको प्रक्रियालाई नमान्ने घोषणा गरिरहेका बेला निधि, खडका र महतले एकसाथ पौडेल र महामन्त्री कोइरालालाई भेटेर सहयोग मागेका हुन् ।

सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए ।

मनोनयन प्रक्रिया विधानविपरीत भएको भन्दै संस्थापनइतर पक्षले बैठक बहिष्कार गरेको थियो ।

वरिष्ठ नेता पौडेल पक्षले विधानविपरीतको प्रक्रियालाई नमान्ने घोषणा गरिरहेका बेला निधि, खडका र महतले एकसाथ पौडेल र महामन्त्री कोइरालालाई भेटेर सहयोग मागेका हुन् ।

‘अब जे भयो-भयो, पार्टीलाई एकताका साथ अघि बढाउन तपाईंहरूकै मार्गदर्शनअनुसार अघि बढ्छौं भनेर हामीले भन्यौं,’ उपसभापति निधिले भने, ‘उहॉले पनि शीर्ष नेताहरूबीच कुनै विषयमा फरक धारणा भए पनि मिलेर जानुपर्ने धारणा राख्नुभयो ।’

आजको कान्तिपुर दैनिकको पृष्ठ ४ मा यो खबर छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Minraj Bhattarai

    Aba k garnu sir haru yo radio ruwaile yo party kun nadima visarjan hune ho…..

    Comment Author

    Anil Neupane

    Aafuu vye pachi je vyo vyo milera jaam

    Comment Author

    Bishnu Limbu

    Ho aba namile lutnu pani paidaina tesko bikalpai xaina.

    Comment Author

    Dhan Bisht

    Yasari milera jane raktivar aasha xaina.kinaki yaha vaupurn ra samman garne tau xaina .arkho mahaadibean patchhat savhapati le ni yasari pelne xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
कांग्रेसका युवा नेताहरूको यस्तो माग, देउवा परे धर्मसंकटमा
कांग्रेसका युवा नेताहरूको यस्तो माग, देउवा परे धर्मसंकटमा
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण  -शंकर पोखरेल
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण -शंकर पोखरेल
Precisely what is The Actual Oriental Mail Order Bride?
चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ
चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
राप्रपा केन्द्रिय परिषद बैठक शुरु

तपाईंले छुटाउनुभयो कि?