एमालेभित्र ओली र नेपालबीच कडा शक्तिसंघष हुने, केन्द्रीय कमिटीमा को कता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २५, २०७७
|
|
१७ पटक हेरिएको
Shares
एमालेभित्र ओली र नेपालबीच कडा शक्तिसंघष हुने, केन्द्रीय कमिटीमा को कता

सारांश

  • मध्ये कस्को पल्लाभारी होला ?
  • यसबारे चासो बढेको छ ।
  • ओलीसँग लामो शक्तिसंघर्षपछि विभाजनको अवस्थामा पुगिसकेका नेपाल लुत्रुक्क परेर एमाले फर्किएका भने होइनन् ।

मध्ये कस्को पल्लाभारी होला ? यसबारे चासो बढेको छ । ओलीसँग लामो शक्तिसंघर्षपछि विभाजनको अवस्थामा पुगिसकेका नेपाल लुत्रुक्क परेर एमाले फर्किएका भने होइनन् । त्यहाँ उनले ओलीसँग संघर्ष गर्ने उद्देश्य र रणनीति समेत बुनिसकेको बुझिएको छ ।

नेपालसँग पदाधिकारीमध्ये बहुमत छ । नेकपा एमालेको नवौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए ।

एमालेमा १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारीमात्र ओली पक्षमा छन् । ७ जना माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली छ । निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् ।

नेकपा एमालेको स्थायी कमिटिमा १४ जना माधव नेपाल पक्षमा छन् भने ९ जना ओली पक्षमा छन् । यसरी पदाधिकारी र स्थायी कमि ब्युँतिएपछि अध्यक्ष टीमा नेपाल बहुमतमा छन् । तर, केन्द्रीय कमिटीमा ओली र नेपाल दुवै समान जस्तै अवस्थामा छन् । केन्द्रीय कमिटीमा वामदेव निर्णायक शक्ति बन्नेछन् । केन्द्रीय कमिटीमा ओली र नेपाल दुवैको बहुमत पुग्दैन ।

केन्द्रीय कमिटीका २०१ मध्ये ओली पक्षमा एक सयभन्दा केही कम संख्या रहेको छ । माधव नेपालको पक्षमा ९० जना जति केन्द्रीय सदस्य छन् । बाँकी तटस्थ भुमिकामा छन् । वामदेव गौतमको पक्षमा केही केन्द्रीय सदस्य खुलेका छन् । यसले ओली र नेपालबीच शक्तिसंघर्ष चर्कने देखिन्छ ।

केपी ओली पक्षका केन्द्रीय सदस्य

केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ,प्रदीप ज्ञवाली,सुवास नेम्वाङ, किरण गुरुङ, छविलाल विश्वकर्मा,सत्यनारायण मण्डल, शंकर पोखरेल,रघुवीर महासेठ, विष्णु रिमाल,पुष्प कँडेल,केशव बडाल,काशीनाथ अधिकारी,थममाया थापा मगर, बिन्दा पाण्ड, भानुभक्त ढकाल, महेन्द्र पाण्डे,यमलाल कँडेल,राधा ज्ञवाली,लालबाबु पण्डित,कर्णबहादुर थापा,गोकुल घर्ती मगर,गोरख बोगटी,जगत विश्वकर्मा,दलबहादुर राना,युवराज कार्की,योगनारायण यादव,शेरधन राई,ईश्वरी रिजाल,एकराज विश्वकर्मा,कमला देवी महता,खगेन्द्र राई,खिमलाल भट्टराई,खेममान खड्का,गणेशसिंह ठगुन्ना,गोमा देवकोटा,जगदीप्रसाद कुसियत,डम्बरसिंह संवाहाम्फे,नजिर मियाँ,पद्या अर्याल,पार्वत् गुरुङ,बलवीरप्रसाद चौधरी,वैजनाथ चौधरी,बमबहादुर बिक,भैरवसुन्दर श्रेष्ठ,महेश्वर पाठक,मायानाथ अधिकारी,राजन भट्टराई,लालबहादुर थापा,लीला गिरी,लीलानाथ श्रेष्ठ,शेरबहादुर तामाङ,शिराज अहमद फारुकी,सीता पौडेल,सुजिता शाक्य,सूर्य थापा,सुशीला नेपाल,हिक्मत कार्की,ज्ञानबहादुर भुजेल,कृष्णगोपाल श्रेष्ठ,जया घिमिरे,देवराज घिमिरे,विजय सुब्बा,सुमन प्याकुरेल,रामदयाल मण्डल, गंगा यादव, लालबाबु यादव, हरिनारायण महतो,प्रमोद नारायण यादव,ईश्वर अधिकारी,खेमप्रसाद लोहनी,गुलावजंग शाह,गोविन्दबहादुर नेपाली,तीलक महत,तैयब हुसेन,तीलबहादुर बिक,पुनमसिंह दयाल,प्रेमबहादुर आले,बीना श्रेष्ठ,भगवती चौधरी,भूपेन्द्र थापा,भैरवबहादुर सिंह,मना केसी,माधव ढुंगेल,मोहन बानियाँ,रामरतिदेवी राम,रामशरण बस्नेत,लक्ष्मी पोखरेल,विशाल भट्टराई,शेरबहादुर केसी,सीता सुन्दास,मानबहादुर जिसी,रूपनारायण श्रेष्ठ,नारदमुनि राना,मञ्जु चौधरी,हरिराज वंशी,सरोज यादव,मोहद हारुन,जुली महतो,शान्ता चौधरी,कपिलदेव पोखरेल,डा. शिवमाया तुम्बाहाम्फे

माधव नेपाल पक्षका केन्द्रीय सदस्य

माधवकुमार नेपाल,झलनाथ खनाल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य,भीम रावल,घनश्याम भुसाल,भीम आचार्य,गोकर्ण विष्ट,योगेश भट्टराई,मुकुन्द न्यौपाने,सुरेन्द्र पाण्डे,अमृत बोहोरा,अरुण नेपाल,गंगालाल तुलाधर,नागेन्द्र चौधरी,प्रदीप नेपाल,प्रकाश ज्वाला,परशुराम मेघी,पशुपति चौलालाइ,वेदुराम भुसाल,रघुजी पन्त,राजेन्द्रप्रसाद पाण्डे,रामपृत पासवान,डा.विजय पौडेल,श्रीमाया थकाली,गौरा प्रसाईं कोइराला,जगन्नाथ खतिवडा,तुलबहादुर गुरुङ,भागवत विश्वासी,शत्रुधन महतो,गरिमा शाह, चूडामणि जंगली,जयन्ती राई,जीवन घिमिरे,जीवनराम श्रेष्ठ,टंक कार्की,ठाकुर गैरे,बलदेव चौधरी,ममता गिरी,महफुज अन्सारी,यज्ञराज सुनुवार,राजेन्द्रकुमार राई,रामकुमारी झाँक्री,लक्ष्मण पौडेल,विजय गुरुङ,विरोध खतिवडा,विश्वनाथ प्याकुरेल,सावित्रा भुसाल,सीता गिरी ओली,सोमप्रसाद पाण्डे,श्रीप्रसाद साह,केदार न्यौपाने,कल्याणी खड्का,घनेन्द्र बस्नेत,प्रमेश शमाल,राजकुमार ज्ञवाली,,रामचन्द्र यादव,रवीन्द्र बैठा,यद्वशं झा,धर्मनाथ साह,रामचन्द्र साह तेली,रत्जेश्वर गोहित,कमल राई दनुवार,कृष्ण खनाल,गणेश पहाडी,दिनेश राई,धर्मराज निरौला, नीरा जैरु,प्रकाश शाह,प्रतापलाल श्रेष्ठ,प्रेमल खनाल, माधव अर्याल,मेटमणि चौधरी,रचना खड्का,रविन कोइराला,राजन राई,राजबहादुर बुढा, विक्रम शाही,सुरेन्द्र मानन्धर,सोम मिश्र,हरिबहादुर राई,हंशराज शाही,खगेन्द्र चूडाल,झपट रावल,देउमान सम्बाहाम्फे,देवशंकर पौडेल,भाष्कर काफ्ले,सुधीर शाह,सरला यादव ।

(https://basicbluesnation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पा कारागारका वन्दी शिक्षक तथा विद्यार्थीका प्रशिक्षक
पाल्पा कारागारका वन्दी शिक्षक तथा विद्यार्थीका प्रशिक्षक
जिफन्टमा श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन
जिफन्टमा श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता !
पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता !
साताको पहिलो दिन नेप्से उकालो, ६ अंकले बढ्दा १ अर्ब ७१ करोडको कारोबार
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
पूर्वी एशियाको आकाश किन खतरनाक बन्दैछन् ?
पूर्वी एशियाको आकाश किन खतरनाक बन्दैछन् ?
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत

तपाईंले छुटाउनुभयो कि?