म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु: मन्त्री गोकर्ण विष्ट
सारांश
- काठमाडौं, २४ असार।
- श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट यतिबेला चर्चा र विवादमा तानिएका छन् ।
- एक वैदेशिक कार्यक्रममा अंग्रेजी शब्द स्पष्ट उच्चारण नगरेको भन्दै केहीले खिल्ली समेत उडाइरहेका छन् ।
काठमाडौं, २४ असार। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट यतिबेला चर्चा र विवादमा तानिएका छन् । एक वैदेशिक कार्यक्रममा अंग्रेजी शब्द स्पष्ट उच्चारण नगरेको भन्दै केहीले खिल्ली समेत उडाइरहेका छन् ।
तर, कतिपयले भने उनको मातृ भाषा अंग्रेजी नभएको र अंग्रेजी बोल्दा सामान्य गल्तीलाई ठूलो मुद्दा बनाउन जरुरी नरहेको जिकिर गर्दै आइरहेका छन् ।
हुन पनि गुल्मीको सामान्य परिवारमा जन्मिएका विष्टले अंग्रेजी बोल्न नजान्नु कुनै ठूलो अपराध होइन । यद्धपी पदको अहोदामा पुगेपछि त्यसो भनेर मात्रै पनि के हुन्थ्यो र ! समाजिक सञ्जालमा मिश्रित धारणा आइरहेको बेला मन्त्री विष्टले समेत यस विषयमा आफ्नो छोटकरी धारणा राखेका छन् । उनी निकट एक कार्यकर्तालाई मन्त्री विष्टले आफूलाई सिद्ध्याउन शक्तिशाली समुह लागि परेको बताएका छन् ।
‘म मन्त्री भएपछि गलत धन्दामा लाग्ने माफियाले मलाई सिद्धयाउनका लागि केही उपाय नपाएर यस्तो गरेको हो,’ मन्त्रीको भनाई उधृत गर्दै ती कार्यकर्ताले भने,‘सुधारका कामबाट अत्तालिएको मनस्थीतिले काम गरेको छ । मलाई सिद्ध्याउन ठूलो फन्डिङ भएको छ । ति विचराहरुले केही नपाएर एउटा शब्द विग्रिएको विषय उठाएको हुन् । मैले टोपी लगाउन नजाने भने वा म टोपी लगाउन जान्दिनँ । गाली गर्न पाईन्छ र ?’
स्रोतका अनुसार उक्त अन्तराष्ट्रिय कार्यक्रममा मन्त्री विष्टले अगाडी नै अंग्रेजी पेश गर्नु परेको थियो । उनले निकटस्थहरुलाई आफू अंग्रजी भाषा सुधार गर्न लागि रहेको समेत बताउने गरेका छन् ।
‘कुनै विषय नपाएर मलाई खेदो गरिएको हो । यस्तो कुराले केही फरक पर्दैन । दुब्लो भयो मन्त्री भएर नि दुब्लो भनिन्छ । मोटो भयो मन्त्री भएपछि मोटायो भनिन्छ,’ ती कार्यकर्तालाई उनको भनाई थियो,‘समाजमा हरेक मान्छेलाई चित्त बुझाउन कहाँ सकिन्छ र । नेपाली बोल्दा पनि केही मिस्टेक हुन्छन् ।
म प्रजातन्त्रलाई प्रजातन्तर र लोकतन्त्रलाई लोकतन्तर भनेर उच्चारण गर्छु । स्पष्ट उच्चारण गर्न जान्दिनँ । यस्तो कुराको विरोधको केही अर्थ होला र ?
Hari Thapa Magar
English mai kina bolnuparao ? Nepali vhasa , vhasa hoina?
Gyanu Thapa
Fok
शलभ विक्रम शाह
कुरा तेस्तो होइन महासय हजुर एउटा राष्ट्रको नेत्रीत्व गर्ने बेक्तिहो हजुरको एक शब्दले राष्ट्रको बेइज्जत हुन्छ भनेर पनि बुज्ने होकि । हरेक बिरोध गर्नेलाइ बिपक्क्षी पनि नसोच्नु होला महासय । हजुर कुनै साधारन पद धारना गरेको बेक्ती होइन
Damodar Dahal
लाज यसरी छोप्दा ठीकै हौला ।
Ram Mani Bhattarai
के को लाज? लाज त के निहु पाऊ कनिका वुकाऊ भन्ने लाई हुनुपर्छ ।
Dhurba Bhandari
Fuck
Prakash Thapa
Masters gareko gulf country janxan ten pass minister hunxan hamro nepal ma
Shrestha Bishal
kasaiko boli lai bahas banaune ki kam lai?tote boli hune lai hausaune ki niras parne ta?
पदम राज गिरि
भरखर बाेलि फुटेछ कि के हाे ?
Tarance Tan
Chuukkk chuukkk
Hau gokarna hoki
K ho
Niranjan Singh
English ma bhannusna
गड फादर
जिब्रोको अप्रेशन गरेको छ क्याहो मन्त्रीज्युको?
Dayaram Simkhada
Mr. Bista first go to the school to improve your english then continue the post and position
Balkrishna Poudel
बिष्ट कुनै “अंग्रेजका औलाद” होइनन् । राम्रो काम गरे पुग्छ, अंग्रेजी त्यति महत्वोपुर्ण होइन ! चाइनिज वा जापानीज धेरै मन्त्रीहरुलाइ अंग्रेजी आउदैन , तर उनीहरू धेरौ विकसित छन् ।
Shusil Khatri
Balkrishna Poudel जि अनि किन नेपाली नबाेलेकाे त फेरि उनिहरू त आफ्नो भासा बोल्छन् त ? नेपाली मा नै बोलेको भय हामीलाई पनि राम्रो लाग्ने थियोे translator त होला नि ? गल्ती भए माफ पाउ
Dayaram Simkhada
was there any mandatory to speak only in english? I think no, if so why he became over smart he was having right to speak in Nepali with translator. Instead he read the readymade speech on disgresful way.
correct me if i am wrong….
Shiba Pandhak Limbu
K Kura garnu ahile Ko Shram mantri Lai j garnu pani chhut ….
Tek Prasad Neupane
Yes write your English…good
Rai Man
Bista ji tapain lai sideyuna hoina, odaha ma puge pachhi teysko maryada rakhnu ra narakhnu ta tapainko jimmawari bhitra pardaina ra? ani kina sideyune tapainlai, angreji hamro bhasha hoina ra jannai parchha ani bolnai parchha bhanne hoina, tapainle nepali mai kura rakhnu bhaeko bhae nepali bhasha ra hami nepali haru ko shan jhan uchcha hune thiyo hola ni bhanna matra khojeko ho. jabarjasti bolda na ramro suniyo na ta tapainko odaha ko samman bhayo. ra aaune samya ma tapain matra hoina jo kohi kina nahos yesbisaya ma khayal garema nepal ra nepali ko samman ajha badchha ki. hami nepali haun ra nepali bolda nai gaurab garna sikaun bhanna matra khojeka haun.
Sundar Gautam
Ahele ka sathi Haru ba Ama le Dhukka garera k boarding school padaka thye English ko Dhak lagauxn Afna ba Ama ko pani habigat hernu paro ne English Boleko……. Sandrava Gokarna bista
Shreedhar Khanal
आफ्नो गल्ती स्वीकारनु राम्रो हो, गल्ती ढाकछोप गर्न खोजेको कुरा पनि प्रस्ट भयों नी । महासयहरूको बिकाशको काम पनि यस्तै हो ।
Waiba Suren Dhadinge
मन्त्री ज्यु खिल्ली उडाउने त नेपाली को पेशा नै हो नि।
Anita Sharma
Mr.Gokarna(Mantri jeu) ko English kamjor rahe6 tyeslai swikarera mehanat ka saath aghadi badhda saano baninna hai mantri jeu but saano tyo ho jo aruko kamjori ma gijjyaudai haas6..!!! A Civilized society never up lift insult….
Ganesh Shakya
Kehi apabaad bahek nepal ko neta, mantri ko halat sabaiko yastai ho. Chalekai chha.
Bimal Chhetri
Thukka
Deepak Giri
It is not our national language.if bista mistake pronounsation it will be not hesitated or brilliant misatke bcoz why, if foreign ministar or foreign people also could not speak the fluently nepali language ..so it will be not better for he is weak .he is one of the best and vision able person for country ..so that in our nepal, who is the first for good work, vision and commitment but all Nepalese give him the title from the last positation..it will be sad news for hell nation…..
Padam Bahadur Shrestha
ये सबैमा तन्तर जोड्नु हुदो रहेछ । त्यसो भय के पि वा प्रचन्ड वा शेरे भन्नू हुदा के हुन्छ ।
Umesh Giri
its tragic for all ………..the result of ignore of nepali language
Shukra Rai
Nepal ko beijatta vayo
Hem Chhetrypachhai
अङ्ग्रेजी भाषाका महाविद्वानहरूले
गोकर्ण विष्टको राजनीतिक छवि लाइ
कोट्याएर फाइदा लिने मनसाय मात्र हो,,,,तर यस्ले फाइदा बिष्टलाई भयको छ,हुटिट्याउँले भन्दैमा आकाश खस्छर ,,,,,,।
Deepak Shakya
Gara na ta hau mantri timro paudar twti nai ho.
Arjohn Shrestha
गोकर्ण जि तपाईं ले टोपी दौरा सुरुवाल लगाउन जन्दिन भन्नू हुन्छ भने तपाइँलाई मज्जा ले गाली गर्न मिल्छ नेपाली बोल्न नजाने मज्जा ले गाली गर्न मिल्छ तपाईंले अंग्रेज़ी बोल्न नजान्नु म तपाईंको दोश हैन नजानी नजानी ढोंङ्ग गर्नु तपाईंको गल्ती हो तपाईं ले गर्ने काम मा हामी खुशी छौ तपाईं ले गरेको उर्जा को काम मा सबैले ताली पिटेको छन
ロカ ロク
मेरो कामना छ कि तपाईं मन्त्री पदमा रहुन्जेल (पुर्ति ) भन्ने शब्दको उचारण गर्नु नपरोस
क्षितिज गुरागाँई
English bolda grammer nai milnu parxa bhanney xaina thoughts chai bhuje bhaye pugchha k bhhana khojeko bhanera npali bolnu huncha bhaigo ni english hamro matri bhasa haina duniya sanga ladney hatiyar ho chalirakhey kam garxa nabha khiya lagxa
Niros Kc
Tapai ko kura buhjapo hamro samasthya bujchan tra tapai ko kurai nai bujapachi kasari desh ko samassthya bujchan ta arule kaam chaina timro
Bishnu Neupane
It’s ok….. but the politicians person need to speak both language because English need to international program or during traveling to any other countries.. Nepali bhasha not yet out of rastra
Gajendra Gurung
Teska baje
Kyacee SB
Neta. Ra. Afanta. Tantra. Bhane. Bhaya. Ramro. Khai. Sukhi. Khai Desh. Bikash. 60 lakh. Uba pradesh.???*
Hom Prasai
Hamro Desh Ma Tasentiket Tantra Chha(Hatyara Apadhi Kuterale Bhariyeko )
Muna GN
हजुर त यो रास्ट्रको नेतृत्व गर्ने मान्छे तपाइको एक गल्ती शब्दले हाम्रो रास्ट्र को शिर झुक्छ अयोग्य छु भनेर स्विकार गरेर सिक्न तिर लाग्ने कि अझै ठुला ठुला कुरा गरेर हिड्ने