राष्ट्रियसभामा नवगठित समितिहरुमा को को ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रियसभामा नवगठित समितिहरुमा को को ?

सारांश

  • काठमाडौं, १७ साउन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिहरुमा रहने सांसदहरुको नाम सिफारिस गरेपछि राष्ट्रिय सभाका समितिहरु गठन भएका छन् ।
  • राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४९ अनुसार राष्ट्रियसभाको विषयगत समितिमा रहने सदस्यहरुको नाम विहीबार पारित भएको छ ।

काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिहरुमा रहने सांसदहरुको नाम सिफारिस गरेपछि राष्ट्रिय सभाका समितिहरु गठन भएका छन् । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४९ अनुसार राष्ट्रियसभाको विषयगत समितिमा रहने सदस्यहरुको नाम विहीबार पारित भएको छ ।

दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सदस्यहरुको नाम अनुमोदन भएको छ ।

समितिका सभापतिहरुको विषयमा अडान लिँदै आएको कांग्रेसले नाम नपठाउँदा नियमावली पारित भएको २ महिनापछि समिति गठन भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन : केपी ओली
असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन : केपी ओली
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा
विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा
रसुवामा कोरोना भाइरस नभएको पुष्टि
रसुवामा कोरोना भाइरस नभएको पुष्टि
भकुण्डेबेँसीका इँटा उद्योग हटाउने सम्झौता
भकुण्डेबेँसीका इँटा उद्योग हटाउने सम्झौता
भारत नेपालको विकास भएको हेर्न चाहन्छ, हामी सहयोग गर्छौं : भाजपा बरिष्ठ नेता आड्वाणी
भारत नेपालको विकास भएको हेर्न चाहन्छ, हामी सहयोग गर्छौं : भाजपा बरिष्ठ नेता आड्वाणी
सिपिएल क्रिकेटः ४ खेलबाट सन्दिपको ७ विकेट, बलिङका धेरै विधामा सन्दिप शिर्ष ५ मा !
सिपिएल क्रिकेटः ४ खेलबाट सन्दिपको ७ विकेट, बलिङका धेरै विधामा सन्दिप शिर्ष ५ मा !
राष्ट्रको आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता
राष्ट्रको आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता
सुरक्षा व्यवस्था कडा छ : पाँचथर प्रहरी
सुरक्षा व्यवस्था कडा छ : पाँचथर प्रहरी

तपाईंले छुटाउनुभयो कि?