राष्ट्रिय सभाबाट कारागार विधेयक सर्वसहमत पारित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २१, २०७९
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय सभाले कारागार विधेयक २०७९ पारित गरेको छ ।
  • मंगलबार बसेको सभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक पारित गरेको हो ।

काठमाडौँ । राष्ट्रिय सभाले कारागार विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको सभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक पारित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले राखेको कारागार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा
‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा
कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार
कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार
फुलपातिकै दिन ३२ हजार कर्मचारीको जागिर चैट हुँदै !
धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो
धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो
उदयपुर मा ग्रासरुट फुटबल कार्यक्रम सुरु हुदै
उदयपुर मा ग्रासरुट फुटबल कार्यक्रम सुरु हुदै
भारतको रोजगारले सुनसान बनाएको नौलाकोट गाउँ
भारतको रोजगारले सुनसान बनाएको नौलाकोट गाउँ
निर्वाचनलगत्तै नयाँ मन्त्रीको चर्चा, कुन पार्टीबाट को-को छन् सूचिमा
निर्वाचनलगत्तै नयाँ मन्त्रीको चर्चा, कुन पार्टीबाट को-को छन् सूचिमा
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
रिक्सामा छुटेको सात लाख ४० हजार फिर्ता
रिक्सामा छुटेको सात लाख ४० हजार फिर्ता
‘म्याच फिक्सिङ’ मा संलग्न खेलाडी कानुनी दायरामा
‘म्याच फिक्सिङ’ मा संलग्न खेलाडी कानुनी दायरामा