राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड
सारांश
- चितवन ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड भएको छ ।
- चितवन जिल्लामा घरदैलोको क्रममा रहेको सभापतिको गाडीमाथि आइतबार तोडफोड भएको पार्टीले जनाएको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड भएको छ । चितवन जिल्लामा घरदैलोको क्रममा रहेको सभापतिको गाडीमाथि आइतबार तोडफोड भएको पार्टीले जनाएको छ ।
निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनु पर्ने भए पनि सरकार मूकदर्शक बनेको पार्टीको आरोप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीको धारणा छ ।
‘ शान्ति , सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एकपटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेको छ । गाडीमाथि कसले तोडफोड गर्यो भन्ने थाहा भएको छैन ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
binance Sign Up
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.