राम जि ले अमृता लाइ माया गर्न थाले पछि के भयो त हेर्नुस् भिडियो (भिडियो सहित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • प्रकाश योगी चर्चित गायक राम जि खाड र पछिल्लो समय मा चर्चा मा रहेकी गायिका अमृता लामिछाने को सुमधुर आवाज मा रहेको फरक परिवेश को लोक दोहरी गीत युट्युब मा सार्बजनिक भए संगै निकै चर्चा मा रहेको छ ।
  • एउटा गोरु झाले , बोल को गीत मा माया प्रेम का शब्द हरु समेटिए का छ्न ।
  • संजय दाहाल र अस्मिता शर्मा अधिकारी को शब्द सृजना रहेको गीत मा मधुसूदन डागी को लय रहेको छ ।

प्रकाश योगी चर्चित गायक राम जि खाड र पछिल्लो समय मा चर्चा मा रहेकी गायिका अमृता लामिछाने को सुमधुर आवाज मा रहेको फरक परिवेश को लोक दोहरी गीत युट्युब मा सार्बजनिक भए संगै निकै चर्चा मा रहेको छ । एउटा गोरु झाले , बोल को गीत मा माया प्रेम का शब्द हरु समेटिए का छ्न । संजय दाहाल र अस्मिता शर्मा अधिकारी को शब्द सृजना रहेको गीत मा मधुसूदन डागी को लय रहेको छ । बाशु बराल को छयाङकन मा रहेको म्युजिक भिडियो मा बिक्रम चुहान को निर्देशन रहेको छ । वान वे फिल्म प्रा ली को बजार ब्यबस्थापन रहेको म्युजिक भिडियो मा अभिनय गायक खाड र रीना थापा को रहेको छ ।हाम्रो तर्फ बाट सफलता को कामना ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शशांक उम्किँदा पौडेल समूहमा भूकम्प
शशांक उम्किँदा पौडेल समूहमा भूकम्प
प्रधानमन्त्रीले  दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई
साठी प्रतिशत मासु पसल दर्ता बिना सञ्चालन
साठी प्रतिशत मासु पसल दर्ता बिना सञ्चालन
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु
सामाजिक सञ्जालमा चर्चामा आएको ट्रोल ‘भोट हालौं ट्रीमा मासु रक्सी फ्रिमा’ !
सामाजिक सञ्जालमा चर्चामा आएको ट्रोल ‘भोट हालौं ट्रीमा मासु रक्सी फ्रिमा’ !
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट
फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा
लिबियामा तटबन्ध भत्किँदा ५२ सय बढीकाे मृत्यु, १० हजार बढी बेपत्ता
लिबियामा तटबन्ध भत्किँदा ५२ सय बढीकाे मृत्यु, १० हजार बढी बेपत्ता
क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई
क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई