प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत

सारांश

  • भक्तपुर, १५ माघ ।
  • अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले माओवादी केन्द्र र एमालेबीच पार्टी एकता गर्दा पार्टीको अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा पद माओवादीलाई हुनैपर्ने बताएका छन् ।
  • बस्नेतले पार्टी एकता गर्दा विचार मात्र नभई मनोवैज्ञानिक र भावनात्मक पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्नेमा विशेष जोड दिए ।

भक्तपुर, १५ माघ । अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले माओवादी केन्द्र र एमालेबीच पार्टी एकता गर्दा पार्टीको अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा पद माओवादीलाई हुनैपर्ने बताएका छन् । बस्नेतले पार्टी एकता गर्दा विचार मात्र नभई मनोवैज्ञानिक र भावनात्मक पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्नेमा विशेष जोड दिए ।

उपाध्यक्ष बस्नेतले भने, “वाम गठवन्धन नभएको भए आज कांग्रेस पहिलो पार्टी बन्ने थियो । यो कुरा भुल्नुहुँदैन । सबैले सबैको सम्मान गर्नुपर्छ । एमाले ठूलो पार्टी हो । त्यसैले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक उसैले पहिले रोजोस् । छाडेको माओवादीले लिन्छ । तर, दुई मध्ये एक कार्यकारी पद चाहिँ बाँडनुपर्छ ।”

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Ghimire Lekh Nath

    नेपाली जनता को चाहाना स्थिर सरकार र बिकास हो ! अब तिमीहरु पद र पैसा को लागी जनता लाई धोका दिन्छौ भने चुनाव फेरी पनि आउछ भन्ने हेक्का राख्नु !!!

    Comment Author

    Buddhipd Rai

    अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत माके दलले कारवाही पनि गर्न सक्नेछ!!!
    किनभने
    माके दलका सरदार श्री पुष्पकमल दाहालजीले”केन्द्रिय सदस्य सम्मका हैशियतमा नेकाप एमाले हुन पाए मलाई पुग्दछ अरु कुनै पदीय हैशियत चाहिन्न” भनी बारंबार सार्वजनिक रुपमा शंखघोष गरी सकेकाछन्!!!

    Comment Author

    Prabhat Kiran

    एमाले हाेईन जनमत ले कस्लाई राेजेकाेछ अहिलेसम्म बुझेकाे छैन कि बस्नेत ले???

    Comment Author

    Sk Shrestha

    राईट हो एकता गर्नको लागि एउटा जुन भएनि प्रमुख पद छाडनु पर्छ

    Comment Author

    Suman Gr

    Ghanta hunethyo cangress pahilo baru gathabandhan le emale lai ghata vairako xa

    Comment Author

    Suman Gr

    Eklei utrenuparne mawobadi foram Banda ni khumchinthyo

    Comment Author

    Shashi Kala Sunuwar

    Feri jantalai jagalma purun a

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?