रास्वपाका मन्त्रीले बुझाए राजीनामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
३४ पटक हेरिएको
Shares
रास्वपाका मन्त्रीले बुझाए राजीनामा

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् ।
  • आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

रास्वपाका तर्फबाट मन्त्रिपरिषद्मा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा बुझाएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?