रास्वपाले गर्यो बझाङका जिल्ला संयोजक खड्कालाई कारबाही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
५१ पटक हेरिएको
Shares
रास्वपाले गर्यो बझाङका जिल्ला संयोजक खड्कालाई कारबाही

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई कारवाही गरिएको छ ।
  • उनीमाथि जिल्लाका एक पत्रकारलाई हातपात गरेको आरोप लागेको थियो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई कारवाही गरिएको छ ।

उनीमाथि जिल्लाका एक पत्रकारलाई हातपात गरेको आरोप लागेको थियो । सोही आरोप लागेपछि विवादमा आएका खड्कालाई रास्वपाले पार्टीबाट निलम्बनको कारवाही गरेको हो ।

रास्वपाको अनुशासन समितिको सिफारिसमा महामन्त्री डा। मुकुल ढकालले खड्कालाई निलम्बन गरेको जनाइएको छ । बझाङको सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकारलाई घरबाटै अपहरण गराएर होटलमा लगी कुटेको आरोप लागेको थियो ।

नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै पार्टी संयोजक खड्कामाथि कारवाहीको माग गरेको थियो भने रास्वपाको अनुशासन समितिले पनि जाँचबुझ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानलै विजयी
मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानलै विजयी
नेपाली भूमि मिच्दै भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग
नेपाली भूमि मिच्दै भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
मेलम्चीका हावादारी गफ, यो दशैँमा सम्भावना छैन
मेलम्चीका हावादारी गफ, यो दशैँमा सम्भावना छैन
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै  !
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै !
कोरियाले कामदारको कोटा बढायो
‘नेकपा जिन्दावाद’ भन्न लगाउदै काग्रेस सभापति लाई कुटपिट
‘नेकपा जिन्दावाद’ भन्न लगाउदै काग्रेस सभापति लाई कुटपिट
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
बैंकका कर्मचारीहरूलार्इ राष्ट बैंककाे यस्ताे पत्र !
बैंकका कर्मचारीहरूलार्इ राष्ट बैंककाे यस्ताे पत्र !