राेचक : बिरामीसँग बिरामीको बेडमै अस्पतालकी महिला डाक्टरले यौन सम्पर्क!

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
३० पटक हेरिएको
Shares
राेचक : बिरामीसँग बिरामीको बेडमै अस्पतालकी महिला डाक्टरले यौन सम्पर्क!

सारांश

  • एजेन्सी ।
  • अधिकांश देशमा पुरुष डाक्टरले महिला बिरामीमाथी यौन हिंसा गरेको आरोप लाग्ने गरेको थियो ।
  • केहीले बलात्कार गरेको घटनापनि बाहिर नआएको हैन ।
एजेन्सी । अधिकांश देशमा पुरुष डाक्टरले महिला बिरामीमाथी यौन हिंसा गरेको आरोप लाग्ने गरेको थियो । केहीले बलात्कार गरेको घटनापनि बाहिर नआएको हैन । तर एक अनौठो घटना सार्वजनिक भएको छ । महिला डाक्टरले बिरामीसँग बिरामीकै बेडमा यौन सम्पर्क गरिरहेको अवस्थामा रंगेहात फेला परेको छ । बिरामीसँग यौंनसम्पर्कमा लिप्त रहेको बेला फेला  परेकी क्यानाडाको राजधानी टोरोन्टोको एक अस्पतालकी महिला डाक्टरको लाईसेन्स नै खारेज भएको छ ।
घटना केहिवर्ष अघिको भए पनि अहिले भाईरल बनेको छ । कारण ती निलम्बनमा परेकी ३७ वर्षिया डाक्टर उनै बिरामीसँग नियमित डेटमा रहेको तथ्य फेला परेको छ । यो प्रमाणित भएपछि उनको मेडिकल लाइसेन्स खारेज भएको छ । उपचार गर्न अस्पताल गएका २३ वर्षका युवक क्यान्सर बाट ग्रसित भएको पत्ता उनै महिला डाक्टर थिपा सुन्दरलिंगमले लगाएकी थिइन ।
विभिन्न चरण गरेर २३ पटक डाक्टर थिपा सँग उपचार गरेका युवकले आफुँ डाक्टरबाट सेक्सुअल ह्यारासमेन्टमा परेको रिपोर्टको आधारमा केस आगाडि बढेको थियो । उक्त युवकलाई डाक्टरले इन्स्टाग्राममा फ्लो गर्दै उशृंखल म्यासेजहरु पठाएपछि सुरु भएको थियो उनीहरुको सम्बन्ध । उपचारको क्रममा प्राय बिरामीसँगै बस्ने डाक्टरले अन्ततः अस्पतालकै बेडमा उक्त युवकसँग यौंनसम्पर्क गरिन् ।
डा. थिपा सुन्दरलिंगम  सुरुमा त डाक्टरले आफ्नो सम्बन्ध गोप्य नै राख्न धेरै अनुरोध गरिन् तर अन्तमा उनले आफ्नो सम्बन्धबारे साथिहरुसँग सेयर गरेपछि युवकले आफुँलाई डाक्टरले फसाएर सम्बन्ध राखेको र आफुँ पीडित भएको भन्दै केस गरेका थिए ।
अन्ततः डाक्टरले आफ्नो पेशा छोडेर युवकसँग इमोशन ब्ल्याकमेल र सेक्सुअल ह्यारास गरेको भन्दै दोषी देखाउँदै उनलाई २२ हजार डलर सजाय सहित उनको मेडिकल लाइसेन्स खारेज गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?