सामान्य असावधानीले हुन्छ आगलागी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १९, २०७३
|
|
१५४ पटक हेरिएको
Shares

सारांश

  • मानवीय लापरबाही र असावधानीले काठमाडौं, ललितपुर र भक्तपुरमा डेढ बर्षको अवधिमा भएका आगलागीका घटनामा आठ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
  • आगलागीबाट उपत्यकामा डेढ बर्षमा एक अर्ब रुपैयाँ भन्दा बढीको धनमाल खरानी भएको खबर आजको नागरिकमा छ ।
  • महानगरीय प्रहरी कार्यालयको तथ्यांकले उपत्यकाका तीन जिल्लामा अघिल्लो आर्थिक बर्षयता (माघ १६ सम्म) दुइ सय १२ आगलागीका घटना भएको देखाउँछ ।

मानवीय लापरबाही र असावधानीले काठमाडौं, ललितपुर र भक्तपुरमा डेढ बर्षको अवधिमा भएका आगलागीका घटनामा आठ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
आगलागीबाट उपत्यकामा डेढ बर्षमा एक अर्ब रुपैयाँ भन्दा बढीको धनमाल खरानी भएको खबर आजको नागरिकमा छ ।
महानगरीय प्रहरी कार्यालयको तथ्यांकले उपत्यकाका तीन जिल्लामा अघिल्लो आर्थिक बर्षयता (माघ १६ सम्म) दुइ सय १२ आगलागीका घटना भएको देखाउँछ ।

काठमाडौंमा अघिल्लो आर्थिक बर्ष ८३ स्थानमा आगलागी भएकोमा चालू आवको हालसम्म ५२ घटना भइसकेका छन् ।
काठमाडौंमै १० महिनाको अवधिमा जलेर ११ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
अघिल्लो आर्थिक बर्ष १७ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

‘बजारमा थरीथरीका विद्युतीय उपकरण आएका छन्, प्रयोगमा हुने लापरबाही र असावधानी आगलागीको कारण हो ।’ जुद्ध बारुण यन्त्रालयका प्रमुख किशोर भट्टराईले भने ‘ग्यास लिक भएर पनि आगलागी भएको पाएका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ : सांसद श्रेष्ठ
प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ : सांसद श्रेष्ठ
तरकारी बजारमा नयाँ व्यवस्थापन
तरकारी बजारमा नयाँ व्यवस्थापन
खानेपानीको निर्वाचनमा पनि एमाले–माओवादीको संयुक्त प्यान
खानेपानीको निर्वाचनमा पनि एमाले–माओवादीको संयुक्त प्यान
खेतीयोग्य जमिनमा अरु काम नगर्नुस् : मन्त्री
खेतीयोग्य जमिनमा अरु काम नगर्नुस् : मन्त्री
बागलुङमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना !
बागलुङमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना !
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
आधा किलो सुनसहित युवक पक्राउ
आधा किलो सुनसहित युवक पक्राउ
निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
प्रमुख निर्वाचन आयुक्त थपलियालाई एमालेको सदस्य भएको आरोप
प्रमुख निर्वाचन आयुक्त थपलियालाई एमालेको सदस्य भएको आरोप