खेलमैदान बन्यो रणभुमी, नियमारसहित पाँच खेलाडीलाई रातो कार्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
३३ पटक हेरिएको
Shares
खेलमैदान बन्यो रणभुमी, नियमारसहित पाँच खेलाडीलाई रातो कार्ड

सारांश

  • एजेन्सी, २९ भाद्र ।
  • फेन्च लिग बिजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) र मर्सेलीबीचको फुटबलमा खेलमैदान रणनभुमीमा परिणत भयो ।
  • नियमार समेत खेलेको खेलको अन्तिम समयमा मैदानमा कुटाकुटको अवस्था भएको थियो ।

एजेन्सी, २९ भाद्र । फेन्च लिग बिजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) र मर्सेलीबीचको फुटबलमा खेलमैदान रणनभुमीमा परिणत भयो । नियमार समेत खेलेको खेलको अन्तिम समयमा मैदानमा कुटाकुटको अवस्था भएको थियो ।

मैदानमै कुटाकुट भएपछि रेफ्रीले पाँचजना खेलाडीलाई रातो कार्ड देखाएका थिए । रातो कार्ड पाउनेमा पिएसजीका तीन र मर्सेलीका दुईजना खेलाडी छन् । नियमारले एक खेलाडीलाई टाउकोमा पिटेको भिडियोमा देखिएपछि रेफ्रीले उनलाई पनि रातो कार्ड देखाएका थिए ।

खेलको शुरु देखि नै तनावको अवस्था देखिदै आएको थियो । दुवै टोलीका खेलाडीले एक अर्कामाथि फाउल हानिरहेका थिए ।

खेलमा मर्सेली १-० ले विजयी भएको थियो । पिएसजीले कडा आक्रमणहरु गरेपनि मर्सेलीले असफल पारिदिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प
इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु
इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु
जीपको ठक्करबाट शिक्षिकाको मृत्यु
जीपको ठक्करबाट शिक्षिकाको मृत्यु
खाली गनगन मात्रै होइन, आत्मनिर्भर हुने कार्यक्रम ल्याउनुस् : मन्त्री पोखरेल
निर्मला हत्या प्रकरण: बम बहिनीहरुले ‘लास पनि त्यतै होला’ किन भने ?
भिम रावलले  कांग्रेस माओवादी गठवन्धनको सरकारलाई ‘चरणे’ सरकारको संज्ञा दिए..
भिम रावलले कांग्रेस माओवादी गठवन्धनको सरकारलाई ‘चरणे’ सरकारको संज्ञा दिए..
११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो
११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो
सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री
सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री
महोत्तरीमा २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा
महोत्तरीमा २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा
सामान्य अङ्कले बढ्यो नेप्से
सामान्य अङ्कले बढ्यो नेप्से

तपाईंले छुटाउनुभयो कि?