रुघाखोकी वा ज्वरो भेटिए टिकट रद्द गर्ने बुद्ध एयरको घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
२८ पटक हेरिएको
Shares
रुघाखोकी वा ज्वरो भेटिए टिकट रद्द गर्ने बुद्ध एयरको घोषणा

सारांश

  • काठमाडौं, फागुन २३ ।
  • बुद्ध एयरले रुघाखोकी वा ज्वरो आए आफ्नो टिकट रद्द गर्न सकिने व्यवस्था गरेको छ।
  • बढ्दै गएको कोरोना भाइरसको सक्रमण फैलन नदिन यस्तो निणर्य गरिएको जनाइएको छ ।

काठमाडौं, फागुन २३ । बुद्ध एयरले रुघाखोकी वा ज्वरो आए आफ्नो टिकट रद्द गर्न सकिने व्यवस्था गरेको छ। बढ्दै गएको कोरोना भाइरसको सक्रमण फैलन नदिन यस्तो निणर्य गरिएको जनाइएको छ ।

कम्पनीले सूचना जारी गरेर यस्तो लक्षण देखिएमा टेलिफोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लग्न अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?