“रुन मन लाउँछ” गीत सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १३, २०७३
|
|
४०० पटक हेरिएको
Shares
“रुन मन लाउँछ” गीत सार्वजनिक

सारांश

  • राष्ट्रिय  लोक तथा दोहारी गीत  प्रतिष्ठान सिन्धुली र राजधानी फिल्मस्को संयुक्त रुपमा आयोजना गरिएको एक कार्यक्रम बीच रुन मन लाउँछ गीत सार्वजनिक गरिएको छ ।
  • बागबजारमा आयोजित बिमोचन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिका सचिव खुमन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो | कार्यक्रममा बोल्दै दोहारी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिका सचिव खुमन अधिकारीले भने “म लोक दोहोरी गायक हु लोकको जनजीवनलाइ टपक्कै टिपेर गित बनाउछु र गाउछु र त म ढाकाटोपी र दौरासुरुवाल लगाउछु ।
  • ” सो कार्यक्रममा कलाकार संकर अधिकारी घायल, रास्ट्रीय लोक तथा दोहारी गीत प्रतिष्ठान सिन्धुलीका सल्लाहकार सुनिल श्रेष्ठ लगायत अन्य को सहभागीता रहेको थियो ।

राष्ट्रिय  लोक तथा दोहारी गीत  प्रतिष्ठान सिन्धुली र राजधानी फिल्मस्को संयुक्त रुपमा आयोजना गरिएको एक कार्यक्रम बीच रुन मन लाउँछ गीत सार्वजनिक गरिएको छ ।

बागबजारमा आयोजित बिमोचन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिका सचिव खुमन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो |
कार्यक्रममा बोल्दै दोहारी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिका सचिव खुमन अधिकारीले भने “म लोक दोहोरी गायक हु लोकको जनजीवनलाइ टपक्कै टिपेर गित बनाउछु र गाउछु र त म ढाकाटोपी र दौरासुरुवाल लगाउछु ।”
सो कार्यक्रममा कलाकार संकर अधिकारी घायल, रास्ट्रीय लोक तथा दोहारी गीत प्रतिष्ठान सिन्धुलीका सल्लाहकार सुनिल श्रेष्ठ लगायत अन्य को सहभागीता रहेको थियो ।

रमन पहाडीको शब्द तथा लय रहेको रुन मन लाउँछ लोकदोहोरी गीतलाई चर्चित लोक तथा दोहोरी गायिका देवी घर्तीका साथमा चक्र साउदको स्वर रहेको छ भने रमन पहाडी र डायना ओझाकोअभिनय रहेको छ ।
राजधानी फिल्मसले गरेको दृश्य निमार्णमा देवेन्द्र कुँवरको निर्देशन छ भने केवी भण्डारीको संगीत संयोजन रहेको छ ।जनकराज अधिकारीले दृश्य खिचेका हुन् । प्रेम शर्मा पौडेलले भिडियो सम्पादन गरेका हुन् । गीतलाई निरमाया लामा र चक्र साउदले प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असिना पानीका कारण भएको क्षति बारे स्थलगत अवलोकन
असिना पानीका कारण भएको क्षति बारे स्थलगत अवलोकन
लुगा सिउने कलले जीवन घिसार्दै भूकम्पपीडित अवाल
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
महानगरपालिकाको कार्ययोजना : मोनोरेलदेखि बुद्ध पार्कसम्म
महानगरपालिकाको कार्ययोजना : मोनोरेलदेखि बुद्ध पार्कसम्म
मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता
मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने
पर्यटन वर्ष २०२० लाई सहयोग गर्न जापानका नेपालीको विशेष कार्यक्रम
पर्यटन वर्ष २०२० लाई सहयोग गर्न जापानका नेपालीको विशेष कार्यक्रम