कांग्रेस माओवादी गठबन्धन फेल !! ११०० मत अन्तरले एमाले अगाडी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
२२३४ पटक हेरिएको
Shares
कांग्रेस माओवादी गठबन्धन फेल !! ११०० मत अन्तरले एमाले अगाडी

सारांश

  • भरतपुर महानगरपालिकामा एमाले र माओवादी कांग्रेसका मेयर पदका उम्मेदवारवीचको ताजा चुनावी नतिजा ११०० भन्दा बढि  मतअन्तर फलक देखिएको छ ।
  • पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञवालीले ३२१३ मत ल्याएका छन् भने कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहाल २०८६ मत ल्याएकी छन् ।
  • यसरी मत अन्तर हुनुलाई विपक्षी पार्टीहरुले  कांग्रेस माओवादी गठबन्धन फेल भाको भनि आन्कालन समेेत गर्न थालेेेेका छन् ।

भरतपुर महानगरपालिकामा एमाले र माओवादी कांग्रेसका मेयर पदका उम्मेदवारवीचको ताजा चुनावी नतिजा ११०० भन्दा बढि  मतअन्तर फलक देखिएको छ । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञवालीले ३२१३ मत ल्याएका छन् भने कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहाल २०८६ मत ल्याएकी छन् ।

यसरी मत अन्तर हुनुलाई विपक्षी पार्टीहरुले  कांग्रेस माओवादी गठबन्धन फेल भाको भनि आन्कालन समेेत गर्न थालेेेेका छन् । र आफ्नो छोरी जिताउन गठबन्धन बनाएको भनी विपक्ष दलका नेताहरुले आरोप समेत लगाएका छन ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?