रुपन्देही ५ मा कांग्रेसको अग्रता, माओवादी तेस्रो स्थानमा
सारांश
- रुपन्देही, मंसिर २२–रुपन्देही क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका उम्मेदवारलाई पछि पार्दै कांग्रेसका उम्मेदवार अघि लागेका छन ।
- त्यहाँ नेपाली कांग्रेसका भरत कुमार साहले ७ सय मत ल्याउनुभएको छ ।
- यस्तै फोरमका मोहम्मद वकिल मुसलमानले ४ सय र माओवादीका डिलाराम आचार्यले ३ सय मत ल्याएका छन् ।
रुपन्देही, मंसिर २२–रुपन्देही क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका उम्मेदवारलाई पछि पार्दै कांग्रेसका उम्मेदवार अघि लागेका छन । त्यहाँ नेपाली कांग्रेसका भरत कुमार साहले ७ सय मत ल्याउनुभएको छ । यस्तै फोरमका मोहम्मद वकिल मुसलमानले ४ सय र माओवादीका डिलाराम आचार्यले ३ सय मत ल्याएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया