सारिका र योगेशले लिएर आए ‘ऐसेलुको पात’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
४५ पटक हेरिएको
Shares
सारिका र योगेशले लिएर आए ‘ऐसेलुको पात’

सारांश

  • सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ ।
  • योगेशकाजीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
  • सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ ।

सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ ।

विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ । गीतको भिडियोलाई एस इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।

अभिनयसँग सँगै गायनमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै आएकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेका गीतहरु स्रोता÷दर्शकको रोजाइमा परेका छन् भने गायक योगेशकाजीका पनि थुप्रै गीत लोकप्रिय छन् । ‘हाम्रा अन्य गीत जस्तै ‘ऐसेलुको पात’ले पनि स्रोता÷दर्शकको माया पाउने मा हामी आशावादी छौ’, योगेश÷सारिकाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी ५ जनासँग जोडिइसकेको छ आलिया भट्टको नाम !
यी ५ जनासँग जोडिइसकेको छ आलिया भट्टको नाम !
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
कीर्तिनिधि विष्ट जसले भारतीय सेना फिर्ता गराए !
कीर्तिनिधि विष्ट जसले भारतीय सेना फिर्ता गराए !
क्यानले गर्यो एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा
क्यानले गर्यो एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा
जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी
जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी
राष्ट्रपतिद्वारा कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान
राष्ट्रपतिद्वारा कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान
मंसिर ३ गते बुधवारको राशिफल यस्तो छ
मंसिर ३ गते बुधवारको राशिफल यस्तो छ
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन