रुसले ट्वीटर र युट्युबमा पनि लगायो प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
४१ पटक हेरिएको
Shares
रुसले ट्वीटर र युट्युबमा पनि लगायो प्रतिबन्ध

सारांश

  • रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।
  • रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो ।
  • यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो ।

रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।

रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो ।

रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सञ्जाल हुन् । यहाँका लाखौं मानिसहरु यी सामाजिक सन्जालमा जोडिएर सूचना आदान प्रदान गर्दछन् ।

मिडिया नियामकको वेबसाइटमा पोष्ट गरिएको एक सूचना अनुसार २४ फेब्रुअरीमा सरकारले गरेको निर्णयअनुसार रुसले ट्वीटरमा सीमित पहुँच गरिदिएको छ । रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि नै आक्रमण सुरु गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश
नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश
प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने
आज गोवर्द्धन, बली, गोरु र हलि पूजा
आज गोवर्द्धन, बली, गोरु र हलि पूजा
नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाइ समेत टेरेनन् अतिक्रमणकारीहरूले
नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाइ समेत टेरेनन् अतिक्रमणकारीहरूले
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
पाँच श्रीमतीले गरे बलात्कार, पतिको मृत्यु
पाँच श्रीमतीले गरे बलात्कार, पतिको मृत्यु
खाना आ-आफ्नै देशमा खाएर उत्तर-दक्षिण कोरिया शिखरवार्ता सैनिक भवनमा !
खाना आ-आफ्नै देशमा खाएर उत्तर-दक्षिण कोरिया शिखरवार्ता सैनिक भवनमा !
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
उपकुलपति र डीन कार्यालयमा तालाबन्दी
उपकुलपति र डीन कार्यालयमा तालाबन्दी