बालुवाटारमा नेकपाका शीर्ष नेताहरु भेला, सांगठनिक एकता टुँगो लाग्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बालुवाटारमा नेकपाका शीर्ष नेताहरु भेला, सांगठनिक एकता टुँगो लाग्ने

सारांश

  • काठमाडौं, २५ बैशाख ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का शीर्ष नेताहरु पार्टीको सांगठनिक एकता टुँगो लगाउनेगरि छलफलमा जुटेका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग आज विहानै एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का शीर्ष नेताहरु पार्टीको सांगठनिक एकता टुँगो लगाउनेगरि छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग आज विहानै एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

त्यसपछि, सचिवालय सदस्यहरुसँग छलफल प्रारम्भ गरेका छन् । स्रोतकाअनुसार भोलि भियतनाम र कम्बोडिया उड्नुअघि नै एकताको बारेमा ठोस निश्कर्षमा पुग्ने प्रधानमन्त्रीको चाहना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?