रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होईन सलमानले गरेका हुन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
५० पटक हेरिएको
Shares
रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होईन सलमानले गरेका हुन !

सारांश

  • मुम्ब,  ७ जेठ।
  • अहिलेसम्म तपाइँले सुन्नुभएको होला रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले गर्दैछन्।
  • तर हालै भाइरल भएको यो भिडियो हेरेपछि भने तपाइँको यो भ्रम टुट्नेछ र तपाइँलाई विश्वास हुनेछ कि फिल्मको निर्देशन सलमान खानले गरेका हुन् ।

मुम्ब,  ७ जेठ। अहिलेसम्म तपाइँले सुन्नुभएको होला रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले गर्दैछन्।

तर हालै भाइरल भएको यो भिडियो हेरेपछि भने तपाइँको यो भ्रम टुट्नेछ र तपाइँलाई विश्वास हुनेछ कि फिल्मको निर्देशन सलमान खानले गरेका हुन् ।

२ मिनेट १४ सेकेण्डको यो भिडियोमा फिल्मका पूरै टिम आफ्नो काम भन्दा फरक काम गरिरहेको देखिएका छन् । यो भिडियोमा सलमानले रेमोको ठाउँ लिएका छन् भने रेमोले सलमानको ।

अनिल कपुर क्यामेरापर्सन भनेका छन् भने बबी देओल कस्ट्युम दादा बनेका छन् । भिडियोमा सलमानको एउटा डाइलग सुन्दा भने तपाइँको हाँसो छुट्नेछ । यद्यपि यो भिडियो रमाइलोका लागि मात्र बनाइएको हो ।

हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली बाहिरिए लगत्तै दाहाल निवासमा माधव नेपालको प्रवेश
प्रधानमन्त्री ओली बाहिरिए लगत्तै दाहाल निवासमा माधव नेपालको प्रवेश
हात बजारेर ठट्टा गर्दै मोदी र ट्रम्प
हात बजारेर ठट्टा गर्दै मोदी र ट्रम्प
प्रधानमन्त्री ओलीले वैशाख १ गते रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले वैशाख १ गते रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्ने
बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिज जीर्ण
बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिज जीर्ण
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति
प्रतिबन्धित हेलिकप्टरलाई झुण्ड्याएर नेपालगञ्ज ल्याइयाे
प्रतिबन्धित हेलिकप्टरलाई झुण्ड्याएर नेपालगञ्ज ल्याइयाे
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
के साँच्चिकै पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या आएको हो ?
के साँच्चिकै पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या आएको हो ?
‘सरकार ढाल्ने षडयन्त्र’ भइरहँदा ओली नेपाल भेटवार्ता
‘सरकार ढाल्ने षडयन्त्र’ भइरहँदा ओली नेपाल भेटवार्ता
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई  छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई छः नेकपा नेता कृष्ण भक्त पाेखरेल