भोलिबाटै सुरु हुँदै न्याब-एसोसिएसनको सात दिने अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा व्यावसाय बचाउ सात दिने महाअभियान

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०८१
|
|
१९ पटक हेरिएको
Shares
भोलिबाटै सुरु हुँदै न्याब-एसोसिएसनको सात दिने  अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा  व्यावसाय बचाउ सात दिने महाअभियान

सारांश

  • सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुको छाता संगठन रुपमा काम गर्दै आएको  नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले भोलीबाट सुरु हुने गरि सात दिने अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा व्यावसाय बचाउ महाअभियान चलाउने भएको छ ।
  • यस अभियान मार्फत देशका कुना काप्चामा रहि अटोमोटिभ व्यावसाय गर्दै आएका सम्पुर्ण व्यावसायीलाई समेट्ने गरि यस अटोमोटिभ व्यावसायमा क्षेत्रमा देखिएका हरेक साना तथा ठुला समस्याहरु बारे समाधान खोज्दै निकास दिने कुरा उक्त नेपाल अटोमोटिभ व्यावसायी एसोसिएस संस्थाका अध्यक्ष खगेन्द्र सिंह बमले जानकारी दिनु भयो ।
  • हाललाई यो महाअभियान ३ नम्बर प्रदेश अन्तर्गत बागमती अञ्चल भित्रका विभिन्न जिल्लाहरुमा चले पनि पछिल्ला चरणमा क्रमबद्ध रुपमा सातै प्रदेशमा चलाईने जानकारी समेत संस्थाका अध्यक्षले हामीलाई दिनु भयो ।

सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुको छाता संगठन रुपमा काम गर्दै आएको  नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले भोलीबाट सुरु हुने गरि सात दिने अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा व्यावसाय बचाउ महाअभियान चलाउने भएको छ । यस अभियान मार्फत देशका कुना काप्चामा रहि अटोमोटिभ व्यावसाय गर्दै आएका सम्पुर्ण व्यावसायीलाई समेट्ने गरि यस अटोमोटिभ व्यावसायमा क्षेत्रमा देखिएका हरेक साना तथा ठुला समस्याहरु बारे समाधान खोज्दै निकास दिने कुरा उक्त नेपाल अटोमोटिभ व्यावसायी एसोसिएस संस्थाका अध्यक्ष खगेन्द्र सिंह बमले जानकारी दिनु भयो ।

हाललाई यो महाअभियान ३ नम्बर प्रदेश अन्तर्गत बागमती अञ्चल भित्रका विभिन्न जिल्लाहरुमा चले पनि पछिल्ला चरणमा क्रमबद्ध रुपमा सातै प्रदेशमा चलाईने जानकारी समेत संस्थाका अध्यक्षले हामीलाई दिनु भयो ।

के के रहेछन त नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको सात दिने महाअभियानका मुख्य योजनाहरु हेरौ उहाँहरु कै संस्थाद्वारा प्रकाशित बिज्ञप्ति:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?