गायक डि.आर सुजनले ल्याए नयाँ कोसेली‘खती’(भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
२७ पटक हेरिएको
Shares
गायक डि.आर सुजनले ल्याए नयाँ कोसेली‘खती’(भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • चर्चित गायक डि.
  • आर सुजनको सुमधुर आवाज सजिएको ‘खती’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । चर्चित गायक डि.आर सुजनको सुमधुर आवाज सजिएको ‘खती’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

विमला हुमागाईं (बोध श्री)को रचना रहेको यस गीतमा गायक सुजनकै संगीत तथा निर्देशन रहेको छ ।

बहुप्रतिभाका धनी गायक सुजनले द्वन्द्वकालमा आफन्त गुमाउने पीडितहरूको कथालाई दर्साउन खोजेको बताएका छन् ।

गीतको भिडियोमा रीता केसी, बोध श्री, डीआर सुजन, सूर्य वली, सुस्मा खड्का, विमला तामाङ, भरत गोर्खाली, सुशान्त दोङको अभिनय रहेको छ भने भिडियोको सम्पादन विवेक सुनारले गरेका हुन्।

गीतको भिडियोलाई बोध अनलाइन टिभी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
सिके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन, यस्ता छन् निर्णयहरु ।
सिके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन, यस्ता छन् निर्णयहरु ।
कपिल शर्मा शो इन्कार गर्ने यी चार सेलिब्रेटी
कपिल शर्मा शो इन्कार गर्ने यी चार सेलिब्रेटी
शुक्रवार कति कोरोनो संक्रमित थपिए ?
सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा
सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा
नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान
नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले ,,
चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले ,,
एमाले अडान छाड्दै, अध्यादेश आउँदै
एमाले अडान छाड्दै, अध्यादेश आउँदै
यस्तो छ प्रधानमन्त्री देउवाले छानेका ३० मन्त्रीहरुको नामावली
यस्तो छ प्रधानमन्त्री देउवाले छानेका ३० मन्त्रीहरुको नामावली

तपाईंले छुटाउनुभयो कि?