रौतहटमा रेखालाई भव्य स्वागत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
रौतहटमा रेखालाई भव्य स्वागत

सारांश

  • काठमाडौं, ३ पुस ।
  • ‘छोरीको लागि स्वर्णीम नेपाल महाअभियान’को साथमा नायिका रेथा थापा आफ्नो गृह प्रदेशमा व्यस्त छिन् ।
  • छोरीलाई दिईने तालिमहरु बन्द गर्नु पर्छ र छोरीहरुले आत्मनिर्भरतासँगै आत्मसम्मानकासाथ ज्युउन पाउनु पर्छ भन्ने मुल अभिप्रायले उक्त अभियान सञ्चालन गरेको बताउछन् ।

काठमाडौं, ३ पुस । ‘छोरीको लागि स्वर्णीम नेपाल महाअभियान’को साथमा नायिका रेथा थापा आफ्नो गृह प्रदेशमा व्यस्त छिन् । छोरीलाई दिईने तालिमहरु बन्द गर्नु पर्छ र छोरीहरुले आत्मनिर्भरतासँगै आत्मसम्मानकासाथ ज्युउन पाउनु पर्छ भन्ने मुल अभिप्रायले उक्त अभियान सञ्चालन गरेको बताउछन् ।

नायिका थापा वर्तमान समयमा शैक्षिक तथा लैङ्गीक रुपमा पछि परेको प्रदेश नम्बर दुईमा छिन् । देशका कुनाकन्दरामा ‘छोरीको लागि स्वर्णीम नेपाल महाअभियान’ लाई सञ्चालन गर्ने क्रममा उनी प्रदेश नम्बर दुईमा पुगेकी हुन ।

पुस ३ र ४ गतेको लागि आयोजना गरिएको ‘छोरीको लागि स्वर्णीम नेपाल महाअभियान संकल्प तथा कार्यशाला गोष्ठिमा रौतहटका विभिन्न स्थानीय तहका बासिन्दाको ठूलो उपस्थिति रहेको थियो । नायिका थापालाई स्थानीय सरकार र स्थानीय बासिहरुले फूलमालाले छोपिने गरि सम्मान गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?