सडकमा यस्तो अवस्थामा भेटिइन् दीपिका, भिडियोमा हेर्नुहोस् चिन्नै मुश्किल हुनेछ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
५९ पटक हेरिएको
Shares
सडकमा यस्तो अवस्थामा भेटिइन् दीपिका, भिडियोमा हेर्नुहोस् चिन्नै मुश्किल हुनेछ

सारांश

  • मुम्बई ।
  • बलिउड अभिनेत्री दीपिका पादुकोण ‘छपाक’ को सुटिङको क्रममा भेटिएकी छिन् ।
  •  बाइकमा आएर सडकमा नै उभिएकी दीपिकाको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण ‘छपाक’ को सुटिङको क्रममा भेटिएकी छिन् ।  बाइकमा आएर सडकमा नै उभिएकी दीपिकाको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्ममा एसिड प्रहारबाट घाइते भएकी लक्ष्मी अग्रवालको भूमिका निभाएकी दीपिकासँगै विक्रान्त मेसी पनि देखिएका छन् । भिडियोमा दीपिका मेसीसँग बाइकमा आउँछिन् र ओर्लिन्छिन् । मेसी सडक पार गरेर जान्छन् र कसैसँग कुराकानी गर्छन् । भने, उनलाई सडकमा कसैले ध्यान दिइरहेका छ्रैनन् ।

फिल्म ‘छपाक’ मेघना गुलजारको निर्देशनमा तयार भइरहेको छ । यो फिल्मको रिलीज मिति २०२० जनवरी १० तोकिएको छ ।

https://www.instagram.com/p/BwBzp9gAhvb/?utm_source=ig_web_copy_link

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी नम्बर प्लेटको स्वरुप फेरिदै अत्याधुनिक नम्बर प्लेट राख्ने तयारी..
सवारी नम्बर प्लेटको स्वरुप फेरिदै अत्याधुनिक नम्बर प्लेट राख्ने तयारी..
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
एसिया कप छनाेटः पारसले दिलाए नेपाललाई पहिलाे सफलता !
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
माओवादीको उपाध्यक्षमा अग्नी र पम्फा चयन
माओवादीको उपाध्यक्षमा अग्नी र पम्फा चयन
शेयर बजार : दोहोरो अङ्कको वृद्धि
शेयर बजार : दोहोरो अङ्कको वृद्धि
फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)
फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल
नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल
सरोगेसीबाट आमाबुबा बनेका बलिवुडका सेलिब्रिटी
सरोगेसीबाट आमाबुबा बनेका बलिवुडका सेलिब्रिटी