रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहको अग्रता कायम

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहको अग्रता कायम

सारांश

  • रौतहट, मंसिर २३ – रौतहट क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रभु साहले अग्रता लिनुभएको छ ।
  • पछिल्लो मतगणना अनुसार उहाँले ८ हजार ९ सय १३ मत ल्याउनुभएको छ भने कांग्रेसका सुनिल यादवले ६ हजार ७ सय ५३ मत ल्याउनुभएको छ ।
  • यस्तै, राष्ट्रिय जनता पार्टीका ओमप्रकाश जयसवालले ६०९ मत ल्याउनुभएको छ ।

रौतहट, मंसिर २३ – रौतहट क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रभु साहले अग्रता लिनुभएको छ ।

पछिल्लो मतगणना अनुसार उहाँले ८ हजार ९ सय १३ मत ल्याउनुभएको छ भने कांग्रेसका सुनिल यादवले ६ हजार ७ सय ५३ मत ल्याउनुभएको छ । यस्तै, राष्ट्रिय जनता पार्टीका ओमप्रकाश जयसवालले ६०९ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको
केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई
प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
उदयपुर प्रहरीको सफल अप्रेशन,  ठुलो मात्रामा लागूऔषध बरामद
उदयपुर प्रहरीको सफल अप्रेशन, ठुलो मात्रामा लागूऔषध बरामद
उपत्यकामा बढ्यो जोखिम
उपत्यकामा बढ्यो जोखिम
नुवाकोट १ प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा पहिलो
नुवाकोट १ प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा पहिलो
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
कृषिमा आत्मनिर्भर हुने गण्डकी प्रदेशको नीति
कृषिमा आत्मनिर्भर हुने गण्डकी प्रदेशको नीति
पोखरीमा दुई बालिकाको शव फेला
पोखरीमा दुई बालिकाको शव फेला

तपाईंले छुटाउनुभयो कि?