लकडाउनमा धान रोप्दै सलमान खान (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ५, २०७७
|
|
२८ पटक हेरिएको
Shares
लकडाउनमा धान रोप्दै सलमान खान (भिडियोसहित)

सारांश

  • एजेन्सी, ५ साउन ।
  • कोरोना भाइरस रोकथामका लागि सँसारका धेरै स्थानमा लकडाउन छ ।
  • लकडाउन खुकुलो पारिदै लगिएपनि जनजीवन सामान्य भएको छ ।

एजेन्सी, ५ साउन । कोरोना भाइरस रोकथामका लागि सँसारका धेरै स्थानमा लकडाउन छ । लकडाउन खुकुलो पारिदै लगिएपनि जनजीवन सामान्य भएको छ । मनोरञ्जनको दुनियाँ ठप्प जस्तै छ ।

लकडाउनमा बलिउड कलाकारहरु पनि घरमै बस्न बाध्य भएको समयमा नायक सलमान खानले भने आफ्नो कृषि फर्ममा समय बिताए । उनले वर्षाको समयमा खेतमा गएर धान रोप्नलाई टैक्टर पनि चलाए । सलमानले आफ्नो इन्स्टाग्राममार्फत एक भिडियो सेयर गरेका छन् ।

उक्त भिडियोमा उनले पानीले भरिएको खेतलाई टैक्टर चलाएर जोतिरहेका छन् । सलमान टेक्टरको पछि पछि पनि हिडेको देख्न सकिन्छ । उनले केही दिन यता सामाजिक सञ्जाल मार्फत किसानको सम्मान गर्दै आएका छन् ।

https://www.instagram.com/p/CC1XXiElTKp/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा एक लाख ७८ हजार मतदाता
भक्तपुरमा एक लाख ७८ हजार मतदाता
एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ
एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे
सोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने
सोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने
संयुक्त राष्ट्रसङ्घ महासचिवले गराए भारत र पाकिस्तानलाई शिमला सहमतिको स्मरण
संयुक्त राष्ट्रसङ्घ महासचिवले गराए भारत र पाकिस्तानलाई शिमला सहमतिको स्मरण
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी, प्रायोजक नै निर्णायक
सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी, प्रायोजक नै निर्णायक
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने
कांग्रेस रोल्पाद्वारा उम्मेदवार सिफारिस
कांग्रेस रोल्पाद्वारा उम्मेदवार सिफारिस
सामाजिक सञ्जालमा बधाई दिन थालेपछि वर्षा राउतले भनिन्-म गर्भवती छैन
सामाजिक सञ्जालमा बधाई दिन थालेपछि वर्षा राउतले भनिन्-म गर्भवती छैन

तपाईंले छुटाउनुभयो कि?