लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

सारांश

  • सुनसरी,  ६ असार ।
  • लागूऔषध मुद्दाका फरार अभियुक्त लाई प्रहरीले बुधबार विशेष सुराकी परिचालन गरी घरबाटै पक्राउ गरेको छ।
  • सुनसरीको इटहरी उपमहानगरपालिका ६ का ३८ वर्षीय रोशन चौधरीलाई प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोलीले विशेष सुराकी परिचालन गरी पक्राउ गरेको हो चौधरीलाई प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोलीले मोरङ जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार मोरङ पठाइएको प्रहरीले जनाएको छ।

सुनसरी,  ६ असार । लागूऔषध मुद्दाका फरार अभियुक्त लाई प्रहरीले बुधबार विशेष सुराकी परिचालन गरी घरबाटै पक्राउ गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका ६ का ३८ वर्षीय रोशन चौधरीलाई प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोलीले विशेष सुराकी परिचालन गरी पक्राउ गरेको हो

चौधरीलाई प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोलीले मोरङ जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार मोरङ पठाइएको प्रहरीले जनाएको छ।

उनलाई लागुऔषध मुद्दामा दुई वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना तोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?