को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
५३ पटक हेरिएको
Shares
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?

सारांश

  • दाङ, २४ माघ ।
  • दाङमा भएको राष्ट्रियसभा निर्वाचनको मतदानमा दुई मत खसेन ।
  • जम्मा ३ सय ५ मतदाता रहेको ५ नम्बर प्रदेशमा ३ सय ३ मतमात्रै खसेको छ ।

दाङ, २४ माघ । दाङमा भएको राष्ट्रियसभा निर्वाचनको मतदानमा दुई मत खसेन । जम्मा ३ सय ५ मतदाता रहेको ५ नम्बर प्रदेशमा ३ सय ३ मतमात्रै खसेको छ । दुईजना मतदाता भने अनुपस्थित रहेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा अनुपस्थित हुनेमा रुपन्देहीकी प्रदेशसभा सदस्य बिना पन्त र बाँकेको गाउँपालिका अध्यक्ष इस्तियाद अहमद साह रहेका छन् । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

प्रदेशसभा सदस्यतर्फ ८६ र स्थानीय तहतर्फ २१७ मत खसेको छ । ८७ जना प्रदेशसभा सदस्य र २ सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहेको पाँच नम्बर प्रदेशमा स्थानीय तहतर्फ १०१ महिला र ११६ पुरुष गरी जम्मा २१७ जनाले मतदान गरेका हुन् । त्यस्तै प्रदेशतर्फ ३१ महिला र ५५ पुरुष गरी ८६ जनाले मतदान गरेका हुन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Veer Singh Thakuri

    जानकारीका लागि धन्यवाद

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
संविधान कार्यान्वयनको प्रक्रिया आधारभूतरुपमा पूरा : अध्यक्ष प्रचण्ड
संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव
संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव
कांग्रेस वैठक यस्ता विवादमा फस्यो
कांग्रेस वैठक यस्ता विवादमा फस्यो
सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग
सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग
मगर जातिको ‘पुन’ थरमा रहेको भ्रम र यथार्थ
मगर जातिको ‘पुन’ थरमा रहेको भ्रम र यथार्थ
पेन्सनसँगै जनप्रतिनिधिलाई सुविधा पनि, उपप्रमुखलाई पनि गाडी
पेन्सनसँगै जनप्रतिनिधिलाई सुविधा पनि, उपप्रमुखलाई पनि गाडी
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…