लागू औषध सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
३६ पटक हेरिएको
Shares
लागू औषध सहित पक्राउ

सारांश

  • धादिङ, २० भदौ बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला स्थित पृथ्बी लोकमार्गबाट प्रहरीले मंगलबार गोरखा धावा–१ बस्ने ३१ वर्षीय बिकाश सिंखडा, झापा दमक नगरपालिका–१३ बस्ने २७ बर्षीय दुरेमान लिम्बु र काठमाडौ खलीसाखु बस्ने २७ बर्षीय सन्तोष श्रेष्ठलाई लागू औषध डाईजेपाम १० थान , फेनारगन १० थान ,नुरफिन १० थान,नाईट्रोभेट ट्याव्लेट ७५ थान र नाईट्रोसन ट्याव्लेट ५० थान सहित पक्राउ गरेको छ ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धादिङ, २० भदौ
बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला स्थित पृथ्बी लोकमार्गबाट प्रहरीले मंगलबार गोरखा धावा–१ बस्ने ३१ वर्षीय बिकाश सिंखडा, झापा दमक नगरपालिका–१३ बस्ने २७ बर्षीय दुरेमान लिम्बु र काठमाडौ खलीसाखु बस्ने २७ बर्षीय सन्तोष श्रेष्ठलाई लागू औषध डाईजेपाम १० थान , फेनारगन १० थान ,नुरफिन १० थान,नाईट्रोभेट ट्याव्लेट ७५ थान र नाईट्रोसन ट्याव्लेट ५० थान सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?