लास गाड्ने जग्गा नभएपछि ४४ वर्षपछि जलाइँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
३० पटक हेरिएको
Shares
लास गाड्ने जग्गा नभएपछि ४४ वर्षपछि जलाइँदै

सारांश

  • सनाखत नभएका बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ ।
  • व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शव जलाउन सुरु गरेको हो ।
  • विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये ९ वटा जलाईसकेको छ ।

सनाखत नभएका बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ । व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शव जलाउन सुरु गरेको हो ।

विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये ९ वटा जलाईसकेको छ । सामान्यः विश्वमै बेवारिसे वश जलाइँदैन । यस्ता शव गाडेर व्यवस्थापन गरिन्छ । बर्षौैपछि पनि परिवार तथा आफन्त खोज्न आउने भएकाले शव गाड्ने गरिन्छ ।

यो अवस्थामा गाडेको ठाउँबाट निकालेर शवको अस्थिरपञ्जर दिने गरिन्छ । तर, महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले गाड्ने जग्गाकै अभाव भएपछि शव जलाउन सुरु गरेको हो ।

आजको नयाँ पत्रिकामा दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो महत्त्व
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो महत्त्व
यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका १० जना (नामावलीसहित)
यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका १० जना (नामावलीसहित)
राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई
राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई
कोरियाली भाषा परिक्षाको आवेदन आगामी फागुनमा
कोरियाली भाषा परिक्षाको आवेदन आगामी फागुनमा
खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई
खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई
मैत्रिपुर्ण फुटवलमा अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी
मैत्रिपुर्ण फुटवलमा अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
सबै कार्यकर्तालाई मिलाएर लगेमा विजय  नेत्री कोइराला
सबै कार्यकर्तालाई मिलाएर लगेमा विजय नेत्री कोइराला
ग्लोबल टी–२०ः डेब्यु खेलमै सोमपालको महंगो बलिङ, विन्नीपेगको लगातार दोस्रो हार
ग्लोबल टी–२०ः डेब्यु खेलमै सोमपालको महंगो बलिङ, विन्नीपेगको लगातार दोस्रो हार

तपाईंले छुटाउनुभयो कि?