लास सँग आस (कविता)

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
४९ पटक हेरिएको
Shares
लास सँग आस (कविता)

सारांश

  • विजय तिमिल्सिना दुनियाँ भन्दा अलग छ घाटमा लडेको लास लाचार छन् संगै उभिएर फेर्दै गरेका स्वास चिता संग संगै दन्कियो मनमा आगो त्यो पनि संगै गएन लास बाधेको धागो ।
  • धुवाँ सरि फैलियो लासको गुणगान सोक मग्न थियो त्यसै पनि चिहान एक छिन अघिका बिरोधि पनि थिए निरास अझै पनि केहि थियो कि लास संग आस ।

विजय तिमिल्सिना

दुनियाँ भन्दा अलग छ घाटमा लडेको लास
लाचार छन् संगै उभिएर फेर्दै गरेका स्वास
चिता संग संगै दन्कियो मनमा आगो
त्यो पनि संगै गएन लास बाधेको धागो ।।

धुवाँ सरि फैलियो लासको गुणगान
सोक मग्न थियो त्यसै पनि चिहान
एक छिन अघिका बिरोधि पनि थिए निरास
अझै पनि केहि थियो कि लास संग आस ।।

तपतपी झर्दै थियो आफन्तका आँशु
आँशु माथी नि संका राख्दै थिए जिज्ञासु
जलि रह्याे एक नासले चितामा लास
कोहि थिएनन् सायद उसका आफ्ना मान्छे खास ।।

प्रतिक्रिया

0 कमेन्ट

    Comment Author

    Pramod DaDa

    Wa wa

    Comment Author

    Aayush Poudel

    WOW Man xoyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्
प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्
भान्साको धाराबाट मदिरा बग्न थालेपछि‘
भान्साको धाराबाट मदिरा बग्न थालेपछि‘
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड
‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’
‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’
Vietnam: At least 27 killed by Typhoon Damrey
Vietnam: At least 27 killed by Typhoon Damrey
भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग
भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग
शिल्पा र छविराज ओझाको बैशाखमा बिहे हुने पक्का !!
शिल्पा र छविराज ओझाको बैशाखमा बिहे हुने पक्का !!
काठमाडौं महानगरपलिकाको ,महिनामा  खाजा, बैठक भत्ता र सवारीमा मात्रै रु ४० लाख बढी खर्च  !
काठमाडौं महानगरपलिकाको ,महिनामा खाजा, बैठक भत्ता र सवारीमा मात्रै रु ४० लाख बढी खर्च !
कांग्रेस वैठकमा कोषाध्यक्ष यादवलाई श्रेष्ठको कुर्सीमा राखेपछि…
कांग्रेस वैठकमा कोषाध्यक्ष यादवलाई श्रेष्ठको कुर्सीमा राखेपछि…
३३ किलो सुन प्रकरण: फेरी अर्का प्रहरी पक्राउ !
३३ किलो सुन प्रकरण: फेरी अर्का प्रहरी पक्राउ !