तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
३० पटक हेरिएको
Shares
तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता

सारांश

  • काठमाडाैं।
  • तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन्।
  • ३२१६ मत गन्दा रास्वपाका वाग्लेले अग्रता हासिल गरिरहेका छन्।

काठमाडाैं। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन्।

३२१६ मत गन्दा रास्वपाका वाग्लेले अग्रता हासिल गरिरहेका छन्। उनले १९११ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८२७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ३८३ मत पाएका छन्।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।

मतगणनाको सुरूआत भानु-१० र आँबुखैरेनी-१ बाट भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बि.सं.२०७४ साल पौष ३० गते आइतवारको राशिफल
बि.सं.२०७४ साल पौष ३० गते आइतवारको राशिफल
माघ १७ गते शनिवारको राशिफल यस्तो छ
माघ १७ गते शनिवारको राशिफल यस्तो छ
नेपालमा रेल कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो: डा. प्रकाशशरण महत
नेपालमा रेल कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो: डा. प्रकाशशरण महत
भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गयाे !
भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गयाे !
प्रदेश सांसद लामिछानेलाई मष्तिस्कघात, स्वास्थ्य अवस्था गम्भीर
बलिया सांसद, अपराधै गरेपनि अब सांसद पद रहिरहने
बलिया सांसद, अपराधै गरेपनि अब सांसद पद रहिरहने
प्रशासनले रोक लगाएकै ठाउँमा  डा. गोविन्द केसीको प्रदर्शन
प्रशासनले रोक लगाएकै ठाउँमा डा. गोविन्द केसीको प्रदर्शन
ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रचण्डको घोषणा, मन्त्रीमण्डलकाे बारे भने यस्ताे
ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रचण्डको घोषणा, मन्त्रीमण्डलकाे बारे भने यस्ताे
साझा घोषणापत्र दोहोर्याएर पढ्न ओलीलाई बामदेवको सुझाव !
साझा घोषणापत्र दोहोर्याएर पढ्न ओलीलाई बामदेवको सुझाव !
मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई
मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई

तपाईंले छुटाउनुभयो कि?