लुम्बिनीको बिनियोजन विधेयक पारित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०८०
|
|
३८ पटक हेरिएको
Shares
लुम्बिनीको बिनियोजन विधेयक पारित

सारांश

  • दाङ।
  •  लुम्बिनी प्रदेशसभाले बिनियोजन विद्येयक पारित गरेको छ ।
  • प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को सेवा र कार्यको लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चिति कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।

दाङ। लुम्बिनी प्रदेशसभाले बिनियोजन विद्येयक पारित गरेको छ । प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को सेवा र कार्यको लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चिति कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।

बुधबार बसेको दोस्रो अधिवेशनको १७औं बैठकले उक्त विद्येयक पारित गरेसंगै ‘प्रदेश विनियोजन ऐन २०८०’ नामाकरण गरिएको छ । यसअघिका बैठकमा प्रतिपक्ष दल एमालेका सांसदहरुले अबरोध गरेपछि छलफल हुन सकेको थिएन ।

मंगलबार साँझ सभामुखको रोहबरमा मुख्यमन्त्री डिल्ली चौधरी, अर्थमन्त्री धनबहादुर मास्कीसहित प्रतिपक्ष दलका नेताहरुसंग छलफल भएपछि बुधबार बैठक सहज रुपमा चलेको थियो ।

मुख्यमन्त्री चौधरीले प्रतिपक्ष दलका नेताको मागमा गम्भीर रहेको भनि सभालाई सम्बोधन गरेपछि प्रतिपक्ष दलका सांसदहरुले सभालाई सहज रुपमा सञ्चालन गर्न दिएका थिए । यस अघि प्रदेशसभाले राजश्व र व्ययको अनुमान पारित गरेको थियो ।

(rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
हवाई उडानमा चाप: आजदेखि दशैं अवधिभर रात्रिकालीन उडान हुने
हवाई उडानमा चाप: आजदेखि दशैं अवधिभर रात्रिकालीन उडान हुने
ढिलो भएको प्रदेश नं. ७ मा शपथग्रहणको यस्तो छ तयारी
ढिलो भएको प्रदेश नं. ७ मा शपथग्रहणको यस्तो छ तयारी
तस्बिरमा सीता दाहालको श्रद्धाञ्जली सभा
तस्बिरमा सीता दाहालको श्रद्धाञ्जली सभा
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
यस कारण शुक्रबार महत्त्वपूर्ण
यस कारण शुक्रबार महत्त्वपूर्ण
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन
अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत

तपाईंले छुटाउनुभयो कि?