रणबीर सिंहको नयाँ फिल्म ‘जयसभाइ जोरदार’

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
रणबीर सिंहको नयाँ फिल्म ‘जयसभाइ जोरदार’

सारांश

  • काठमाडौँ ।
  • बलिवुडका अहिलेका सफल अभिनेता रणबीर सिंहले यशराज फिल्म्सको नयाँ फिल्म साइन गरेका छन् ।
  • हाल क्रिकेटर कपिलदेवको जीवनीमा आधारित फिल्म ८३ मा व्यस्त रणबीरले यसराजको ब्यानरमा बन्ने फिल्म ‘जयसभाई जोरदार’ मा काम गर्ने भएका हुन् ।

काठमाडौँ । बलिवुडका अहिलेका सफल अभिनेता रणबीर सिंहले यशराज फिल्म्सको नयाँ फिल्म साइन गरेका छन् । हाल क्रिकेटर कपिलदेवको जीवनीमा आधारित फिल्म ८३ मा व्यस्त रणबीरले यसराजको ब्यानरमा बन्ने फिल्म ‘जयसभाई जोरदार’ मा काम गर्ने भएका हुन् ।

यशराज फिल्म्सले रणबीर फिल्ममा कन्फर्म भएको घोषणा गर्दै फिल्मको निर्देशन दिब्यंग ठक्करले गर्ने जानकारी दिएको छ । लेखक समेत रहेका दिब्यंगको यो डेभ्यु फिल्म निर्देशन हुने छ । फिल्ममा रणबीरको एक गुजरातीको भूमिका हुने बताइएको छ ।यो फिल्मको आगामी अक्टोबरबाट सुटिंग शुरु हुने बताइएको छ । यस फिल्मका बारेमा आफ्नो प्रतिक्रिया दिदै रणबीरले फिल्मको स्क्रिप्ट उत्कृष्ट रहेको बताएका छन् । फिल्मका अन्य कलाकारको बारेमा अझै खुलाइएको छैन ।

रणबीरले सन् २०१० मा यशराज कै फिल्म ब्याण्ड बाजा बारातबाट बलिवुडमा डेभ्यु गरेका थिए ।८३ का अलावा रणबीर अहिले करण जोहरको फिल्म तख्तमा व्यस्त रहेका छन् ।रणबीरका पछिल्लो पटक रिलिज भएका फिल्म सिम्बा र गाली ब्वाय बक्स अफिसमा सुपरहिट भएका थिए ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
लौ आयो हजुर नेपालमा रेल !
लौ आयो हजुर नेपालमा रेल !
इटहरी अागलागी: अागाे लाग्याे भनेर चिच्याउँदा पागल भनेर लखेटे प्रहरीले
इटहरी अागलागी: अागाे लाग्याे भनेर चिच्याउँदा पागल भनेर लखेटे प्रहरीले
यस्तो छ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि (पूर्णपाठ)
यस्तो छ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि (पूर्णपाठ)
विपन्न आप्रवासीलाई भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्ने तयारीमा अमेरिका
विपन्न आप्रवासीलाई भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्ने तयारीमा अमेरिका
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
पार्टी एकता घोषणाअघि एकता संयोजन समितिको बैठक प्रारम्भ
पार्टी एकता घोषणाअघि एकता संयोजन समितिको बैठक प्रारम्भ
निधिको कुर्सीमा थापा बसेपछि उपप्रधानमन्त्रीको मर्यादाक्रम विवाद –
डेंगु सङ्क्रमण भदौ र असोजमा उच्च हुने
डेंगु सङ्क्रमण भदौ र असोजमा उच्च हुने