वामदेवको लागि बिडारीको बली ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
वामदेवको लागि बिडारीको बली ?

सारांश

  • काठमाडौँ, २५ फागुन ।
  • सत्तारुढ दल नेकपाभित्र नेता वामदेव गौतम र अर्थमन्त्री डा.
  • युवराज खतिवडामध्ये कसलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने विवादले अझै निकास पाएको छैन ।

काठमाडौँ, २५ फागुन । सत्तारुढ दल नेकपाभित्र नेता वामदेव गौतम र अर्थमन्त्री डा. युवराज खतिवडामध्ये कसलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने विवादले अझै निकास पाएको छैन ।

खतिवडाको स्थानमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने नेकपा सचिवालयको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले लत्याएपछि यो विवाद उत्कर्षमा पुगेको छ । (देशान्तर साप्ताहिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
पार्टी एकताबारे सहमति नभए माओवादी सरकारमा नजाने
पार्टी एकताबारे सहमति नभए माओवादी सरकारमा नजाने
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
महाधिवेशनको मिति अन्योलमा, आन्दोलनको मुडमा राजपा
महाधिवेशनको मिति अन्योलमा, आन्दोलनको मुडमा राजपा
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
बाह्रबिघामा मोदीको नागरिक अभिनन्दन सुरु
बाह्रबिघामा मोदीको नागरिक अभिनन्दन सुरु
अबका चुनावहरुमा एमालेले कांग्रेसलाई पछि पार्ने खतरा : पौडेल
अबका चुनावहरुमा एमालेले कांग्रेसलाई पछि पार्ने खतरा : पौडेल
मोबाइल एपमा विश्वास गर्दा गर्भ रहला !
मोबाइल एपमा विश्वास गर्दा गर्भ रहला !
असोजदेखि हेटौडाबाट २ घण्टामै काठमाडौँ पुगिने
असोजदेखि हेटौडाबाट २ घण्टामै काठमाडौँ पुगिने

तपाईंले छुटाउनुभयो कि?