वामदेव गौतमलाई सांसद बनाउने तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ ।
  • उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदैछ ।
  • सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ ।

नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदैछ ।

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिइसकेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Prasad Lila

    हारेका लाई पनि सम्सद बनाएपछी चुनाब मा हार जित को के अर्थ रयो

    Comment Author

    Damodar Dahal

    अब चैं गाह्रै भएछ सन्तुलन मिलाउन । तर जे होश यी नेता संसदमा आउनु पर्छ ।

    Comment Author

    Ganesh Karki

    पद नभै बस्न सकेपो जति आदर्स छॉटेपनि लोभले सुख दियन।

    Comment Author

    Dipen Chaudhary

    Janata ko biwsa gitn n skeko neeta lie feri….

    Comment Author

    Omprakash Malla

    के यिनलाई सान्सद नै बनाउनु पर्यो हैन बाहिर बसेर सहयोग गर्न नसकिने नै हो त थुइक्क देश को ढुकुटी सक्ने भय

    Comment Author

    अंकल श्री

    मुकुन्देलाई बनाउनु नि बरु

    Comment Author

    Dipak Karki

    कुनै जरुरी छैन यिन को संसद मा, अब बाकी जीवन त्यसै बिताए हुन्छ। आएर पनि केही हुने वाला छैन। बेकार मा बिचरा धन बहादुर लाई किन हटाउनु, उनी नै त्यहा का वास्तविक जनप्रतिनिधी हुन। यदि जबर्जस्ती गरे फेरि हार्न सक्छन बाम देव जि।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राउन सुगर सहित दुई जना पक्राउ
ब्राउन सुगर सहित दुई जना पक्राउ
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु,  दुई हजार संक्रमित
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की
केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
जघन्य अपराध रोक्नका लागि सक्रिय हुन कार्यवाहक प्रधानमन्त्री पोखरेलको निर्देशन !
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
परवेज मुशर्रफ: मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति
परवेज मुशर्रफ: मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति
राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता
राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित
न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

तपाईंले छुटाउनुभयो कि?