विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ११, २०७९
|
|
६७ पटक हेरिएको
Shares
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा

सारांश

  • काठमाडौं,।
  • प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्‍याउने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
  • काठठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको पत्ता लगाएर आज पक्राउ गरेको हो ।

काठमाडौं,। प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्‍याउने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

काठठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको पत्ता लगाएर आज पक्राउ गरेको हो ।

भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८८४८ भोड्का बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खाली बोतल ८ वटा, ब्ल्याक लेभलका खाली बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खाली बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा प्याक गर्ने खाली बोतल हरु ठुलो परिमाणमा बरामद भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
इटलीमा कोरोना भाइरसका कारण २४ घण्टामा ७४३ जनाको मृत्यु
इटलीमा कोरोना भाइरसका कारण २४ घण्टामा ७४३ जनाको मृत्यु
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
आज ७ सय ४२ कोरोना संक्रमित थपिए
आज ७ सय ४२ कोरोना संक्रमित थपिए
‘पर्यटन प्रवद्र्धन’ का नाममा खर्च त भए तर अनुत्पादक !
‘पर्यटन प्रवद्र्धन’ का नाममा खर्च त भए तर अनुत्पादक !
युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक (नामावलीसहित)
युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक (नामावलीसहित)
एमाले र माओवादीका आफ्नै नेताको गुनासो, ”सिलवालका कारण हामीमाथि अन्याय भयो”
एमाले र माओवादीका आफ्नै नेताको गुनासो, ”सिलवालका कारण हामीमाथि अन्याय भयो”
भारतीय चर्चित गायक नर्भिक अस्पताल भर्ना
भारतीय चर्चित गायक नर्भिक अस्पताल भर्ना
रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन
रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन
‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति
‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति