एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
५१ पटक हेरिएको
Shares
एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार

सारांश

  • १२ कात्तिक, काठमाडौं ।
  • एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार समेटेर नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।
  • युवा टोलीका प्रशिक्षक विनोद दास र अन्डर नाइन्टिन टिमका एसीसी सल्लाहकार राजु बैंकटपतिले छनोट गरेको १८ सदस्यीय नेपाली टोलीमा जितेन्ऽ सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् ।

१२ कात्तिक, काठमाडौं । एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार समेटेर नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

युवा टोलीका प्रशिक्षक विनोद दास र अन्डर नाइन्टिन टिमका एसीसी सल्लाहकार राजु बैंकटपतिले छनोट गरेको १८ सदस्यीय नेपाली टोलीमा जितेन्ऽ सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् ।

एसीसी एशिया कप छनोट खेलेको नेपाली टिमबाट तीन खेलाडी परिवर्तन भएका छन् । यसअघि टिममा परेका सन्दिप जोरा र बिक्रम भुसाल बैकल्पिकमा परेका छन् । स्वास्थ्यका कारण नन्दन यादवले नाम फिर्ता लिए भने सुमित महर्जन यसपटक टिममा स्थान बनाउन असफल रहे ।

नेपाली टोलीको कप्तानीमा दिपेन्ऽसिंह ऐरीलाई निरन्तरता दिइएको छ । साथै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार शा, पवन सर्राफ, आशिफ शेख, किशोर महतो, साहव आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की टिममा छन् ।

नेपाली युवा टिम भोलि बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको अन्डर नाइन्टिन टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साग छोडेर तुलसा कतार भासिनुको कथा यस्तो छ
साग छोडेर तुलसा कतार भासिनुको कथा यस्तो छ
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }
निर्मला बलात्कार तथा हत्या प्रकरण: यसकारण एसपी विष्टसहित चार जनाको डिएनए नमिलेकाे रहेछ !
प्रधानमन्त्री ओलीसँग प्रकाशको भेट
प्रधानमन्त्री ओलीसँग प्रकाशको भेट
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै, क–कसलाई भेट्ने ?
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै, क–कसलाई भेट्ने ?
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
आजको मौसम कस्तो रहनेछ ? हेर्नुस्
आजको मौसम कस्तो रहनेछ ? हेर्नुस्
अज्ञात समूहद्धारा प्रचण्ड बसकेको घर नजिकै बम विस्फोट
अज्ञात समूहद्धारा प्रचण्ड बसकेको घर नजिकै बम विस्फोट