चितवन-२ मा रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
सारांश
- चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।
- अन्तिम मत परिणाममा लामिछानेले ५४ हजार १७५ मत पाएका छन् ।
- जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो ।
चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।
अन्तिम मत परिणाममा लामिछानेले ५४ हजार १७५ मत पाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए ।
साथै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ४३ हजार बढी छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया