पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
५० पटक हेरिएको
Shares
पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !

सारांश

  • काठमाडौं, २ जेठ ।
  • मकालु एयरको कार्गो विमानमा रहेका पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाललाकाे शव काठमाडौं ल्‍याइएको छ।
  • सिम्रिक एयरलाइन्सबाट उनीहरुको शव काठमाडौंको ल्‍याइएको हो।

काठमाडौं, २ जेठ । मकालु एयरको कार्गो विमानमा रहेका पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाललाकाे शव काठमाडौं ल्‍याइएको छ।

सिम्रिक एयरलाइन्सबाट उनीहरुको शव काठमाडौंको ल्‍याइएको हो।

सुर्खेतबाट हुम्लाका लागि उडेको विमान बुधबार बिहान दुर्घटनामा पर्दा सवार दुई जना पाइलटको ज्यान गएको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरबहादुर वलीका अनुसार खार्पुनाथ गाउँपालिका–२ (राया र थालीको बीचमा) बाहुनखर्कमा १० बजेर २५ मिनेटमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग
मतपत्रमा ल्याप्चे र धेरै छाप
मतपत्रमा ल्याप्चे र धेरै छाप
काठमाडौँ क्षेत्र नं १ को रोचक प्रतिस्पर्धा, जित्ने सबैको दाबी
काठमाडौँ क्षेत्र नं १ को रोचक प्रतिस्पर्धा, जित्ने सबैको दाबी
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण
सुन तस्कर गोरेद्वारा कारागारभित्रै आत्महत्याको प्रयास
लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन
लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन
अमेरिकी जहाज आउँदा सामाजिक सञ्जालमा किन तरंग ?
अमेरिकी जहाज आउँदा सामाजिक सञ्जालमा किन तरंग ?
एमालेले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, अधिकाशं नयाँ अनुहार (नामावलीसहित)
अत्यावश्यक सामाग्रीका पसल खुल्ला राख्न निर्देशन
अत्यावश्यक सामाग्रीका पसल खुल्ला राख्न निर्देशन