सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
२० पटक हेरिएको
Shares
सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी

सारांश

  • काठमाडौं ।
  •  त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतले दिएको आदेश, मन्त्रीस्तरीएय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रका आधारमा नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको दावी गरेको छ ।
  • त्रिवि कार्यकारी परिषदले गत साउन १२ गते नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष ०७४/७५ देखि एमबीबीएसको मात्र पढाइ सुरु गर्न अस्थायी सम्वन्धन दिएको थियो ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतले दिएको आदेश, मन्त्रीस्तरीएय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रका आधारमा नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको दावी गरेको छ ।

त्रिवि कार्यकारी परिषदले गत साउन १२ गते नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष ०७४/७५ देखि एमबीबीएसको मात्र पढाइ सुरु गर्न अस्थायी सम्वन्धन दिएको थियो ।

उक्त निर्णयविरुद्द देशव्यापी आलोचना र संसदमा समेत ज़रूरी महत्वको प्रस्ताव दर्ता भएपछि त्रिवीले बिज्ञप्ति निकालेर बचाऊ गरेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?