विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण

सारांश

  • बागलुङ, १५ पुस स् नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् ।
  • गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन् ।
  • सो अवसरमा उनले जारी गर्नुभएकोे प्रेस विज्ञप्तिमा “नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु”, भन्ने उल्लेख छ ।

बागलुङ, १५ पुस स् नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् ।

गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन् ।

सो अवसरमा उनले जारी गर्नुभएकोे प्रेस विज्ञप्तिमा “नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु”, भन्ने उल्लेख छ । जिल्ला अदालतले सुनारलाई आइतबार रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साग छोडेर तुलसा कतार भासिनुको कथा यस्तो छ
साग छोडेर तुलसा कतार भासिनुको कथा यस्तो छ
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
गठबन्धनलाई हराउँदै चैनपुरमा एमालेले जित्यो मेयर–उपमेयर
गठबन्धनलाई हराउँदै चैनपुरमा एमालेले जित्यो मेयर–उपमेयर
महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता
महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?
ओली चीन जाँदै, मिति तय गर्न दुवै देशका राजदुतलाई हम्मे हम्मे !
ओली चीन जाँदै, मिति तय गर्न दुवै देशका राजदुतलाई हम्मे हम्मे !
रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
मेयरकाे टिकट पाउन राजपाको कार्यालयमै कुटाकुट
मेयरकाे टिकट पाउन राजपाको कार्यालयमै कुटाकुट
कम्बोडियामा प्रेमीसँग के गर्दैछिन् प्रियंका कार्की ?
कम्बोडियामा प्रेमीसँग के गर्दैछिन् प्रियंका कार्की ?
बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर
बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर