विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा
सारांश
- काठमाडौं, २८ साउन ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले सरकारमाथि व्यंग्य प्रहार गरेका छन् ।
- संसदको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले यही अगष्ट ३० र ३१ तारिखमा काठमाडौंमा हुने विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारसमक्ष आग्रह गरेका छन् ।
काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले सरकारमाथि व्यंग्य प्रहार गरेका छन् । संसदको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले यही अगष्ट ३० र ३१ तारिखमा काठमाडौंमा हुने विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारसमक्ष आग्रह गरेका छन् ।
उनले भने, ‘पाहुनाहरुले सडकमा भएको खाल्डो, हिलो देखेभने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै हाम्रो सरकारले रातारात खाल्डो पुर्नेछ र वेथिती हटाउनेछ भन्नेमा म पूर्णत विश्वस्त छु ।’
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Shiraraj Karki
khalto napure k pahadpurnu ta tpai pkkapani hat tekera khutta akastira parera hidnu hunxa ra sadhai sabai ulto dekhnu hunxa mahasaye
Ram K Rai
अँ तँ मात्र जान्ने।
Tek Rokaya Rokaya
भनन शजिलो छ५’६महिना मै
Tilak Khadayat
याे अाफु काे ठान्छ खुब राम्रोसँग काम गर्थे म जस्तो लाग्छ कि सब यकै ड्यङ काे हाे भन्नु पर्ने