करेन्ट लागेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
करेन्ट लागेर मृत्यु

सारांश

  • सिन्धुपाल्चोक , १४ भदौ सुनकोसी गाउँपालिका–७ जामुने बस्ने ६४ बर्षीय ऋषि राम पराजुलीको बुधबार सोही ठाउँको बारीमा रहेको रुखको हाँगा काटने क्रममा बिजुलीको तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको छ ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिन्धुपाल्चोक , १४ भदौ
सुनकोसी गाउँपालिका–७ जामुने बस्ने ६४ बर्षीय ऋषि राम पराजुलीको बुधबार सोही ठाउँको बारीमा रहेको रुखको हाँगा काटने क्रममा बिजुलीको तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?